काठमाडौं- घानाले पेनाल्टी मिस गरेको छ। खेलको २० औं मिनेटमा पाएको पेनाल्टी उरुग्वेका गोलरक्षकले रोकेका हुन्।
उरुग्वेसँग अग्रता बनाउने सुनौलो मौका घानाले गुमाएको छ।
किपरले नै फउल गरेपछि घानाले पेनाल्टी पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।