काठमाडौं— कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा पोर्चुगलले सुरुवाती अग्रता लिएको छ।
दक्षिण कोरियाविरुद्ध खेलको ५ औं मिनेटमा रिकार्डो होर्ताले गोल गर्दै अग्रता बनाएका हुन् ।
यसअघिका दुई खेल जितेको पोर्चुगल नकआउट चरणमा प्रवेश गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।