• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बागमती किनारका सुकुम्बासी भन्छन्– सरकारले बारम्बार हेपेको छ, अर्को व्यवस्था नहुन्जेल कतै जाँदैनौं

64x64
कल्पना घिमिरे बिहीबार, मंसिर १५, २०७९  १८:२७
1140x725

काठमाडौं– सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारको सकुम्बासी बस्ती हटाउने प्रयास गरेपछि स्थिति तनावपूर्ण बन्यो। महानगरको टोली ‘डोजर’सहित पुगेपछि सुकुम्बासी विरोध प्रदर्शनमा उत्रिए। विरोध प्रदर्शनका क्रममा भएको झडपमा ३३ जना महानगर प्रहरी घाइते समेत भए। 

त्यसको दुई दिनपछि बुधबार काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकामा अवैध रुपमा अतिक्रमण गरी बनाएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ। 

प्राधिकरणले सूचना जारी गर्दै उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी, तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन भनेको हो।

बुधबार हामी त्यहाँ पुग्दा सुकुम्बासी बस्ती अघिल्ला दिनहरूको तुलनामा शान्त देखिन्थ्यो। बस्तीका धेरैजसो मानिस एकैठाउँ जम्मा भएर बसेका थिए। एउटा छाप्रोको आँगनमा खाना पाक्दै थियो। छेउमा एउटा त्रिपालमुनि कोही अनशन बसिरहेका थिए। 

कोही ‘आज हाम्रो मौन अवधि हो’ भन्दै मिडियासँग बोल्न अस्वीकार गरिरहेका थिए। केही सुकुम्बासी बागमतीको किनारमा घाम ताप्दै थिए।

‘बस्ती भत्काउन महानगर जतिखेर पनि आउन सक्छ। प्रतिकार गर्न हामी तयारीकासाथ बस्नु पर्छ। महानगर प्रहरीले यत्तिकै हटाउने कानुन छैन। हटाउने भनेर मात्र हुन्छ?’, नाम नबताउने भन्दै एक व्यक्तिले भने, ‘महानगर प्रहरीलाई त नेपाल प्रहरीको जति अधिकार छैन। उनीहरूले केही गर्न सक्दैन हामीलाई।’

तर, आफूहरूलाई हटाइहाल्ने हो कि भन्ने सन्त्रास भने उनीहरूमा देखिन्थ्यो।  ‘बालेन शाहले जसरी पनि बस्ती हटाउँछौँ भनेका छन् । प्रहरीको सहयोग मागिरहेको छन् रे। प्रहरीले साथ दिएमा हामीलाई जसरी पनि हटाउँछ होला’, अर्का एक व्यक्तिले भने।

Thapathali-sukumbasi1669886117.jpg

Ncell 2
Ncell 2
nimb
nimb

सुकुम्बासी बस्तीका प्रेम मगर भने युट्युबरसँग कुरा गरिरहेका थिए। सरकारले वास्तविक सुकुम्बासी छानबिन गरेर कानुन अनुसार व्यवस्थित नगर्दा आफूहरूले पीडा भोग्नु परेको उनले गुनासो गरे। 

‘कोही साँच्चिकै सुकुम्बासी छन् यो बस्तीमा। कोही काठमाडौंमा घरजग्गा भएका व्यक्ति पनि छन्। उनीहरू जग्गा जमिन हुँदाहुँदै पनि यस ठाउँको लालपुर्जा पाउने आशाले सुकुम्बासी बनेर बसेका छन्। मैले मेरो आँखाले देखेको छु,’ उनले भने।

बस्तीमै भेटिएकी अम्बिका अर्यालले आफूलाई मानव अधिकारकर्मी भएको बताइन्। उनी पनि बस्तीकै सदस्य हुन्। भूमिहीन सुकुम्बासीलाई महानगरले अवाञ्छनीय व्यवहार गरेको उनको दु:खेसो छ।

‘यत्रो वर्ष हामीले भोगचलन गरेको ठाउँको माया लाग्छ। कहाँ त्यसै छाडेर जान सकिन्छ र! सतुंगलमा घर बनाइसकेकी दिदीको पनि यहाँ जग्गा छ। अरुलाई संरक्षण गर्न दिएर राखिएको छ। तर, अझैसम्म हामीलाई पर्दा आन्दोलन गर्न, सहयोग गर्न आउनुहुन्छ। किन आउनु हुन्छ त भन्दा माया छ नि!’, अर्यालले भनिन्, ‘त्यसमाथि हाम्रो पनि अधिकार छ। कानुनमा पनि १० वर्ष भोगचलन गरेपछि त्यो जग्गाको लालपुर्जा पाउने भनेर लेखेको छ। कि त्यो कानुन हटाओस्, हामी मान्छौं। होइन भने त्यो लागू नगर्ने कानुन किन बनाउने?’

Xtrem

Xtrem

बस्तीमा भेटिएका दिवस चेपाङ बिनाकुनै योजना महानगर सिधै बस्ती भत्काउन आउनु अमानवीय भएको बताउँछन्। उनका अनुसार उनी यो बस्तीमा बस्न थालेको १७ वर्ष भयो। केही वर्षअघि वैदेशिक रोजगारीका लागि इजरायल गएका उनी २ वर्ष काम गरेपछि नेपाल फर्किएको सुनाउँछन्।

‘हामी यहाँ दिनमा कमाएर साँझ छाक टार्ने मान्छे हौँ। चराले त गुँड लगाएको छ भने उसलाई बास बस्न दिइन्छ। हामी त मान्छे हो नि!’, उनले भने, ‘यहाँ सुकुम्बासीको नाममा घर जग्गा भएको मान्छे बसेको छ होला। छानबिन गरोस् न हामी देखेको सहयोग गर्छौं।’

दिवसकै भनाइमा सहमत छन् आयुसा तामाङ पनि। उनले महानगरले कुनै व्यवस्था नगरी बस्ती भत्काउन खोजेको भन्दै गुनासो पोखिन्। 

‘पहिला पनि इचंगुनारायणको भवनमा बस्न भनेको थियो। हाम्रो समितिका मान्छेहरू गएर हेर्दा १६ बाई १६ को भवनभित्र चार वटा कोठा थिए रे। ती कोठामा एउटा खाट राखेपछि ढोका खोल्न नमिल्ने थिए भन्थे। त्यसको पनि भाडा तिरेर बस्नुपर्ने रहेछ। काहाँबाट भाडा तिर्न सकिन्छ? व्यवस्थापनको नाममा आँखामा छारो हाल्न खोजे, हामी जान मानेनौँ,’ उनले भनिन्।

सिंहबहादुर लामाले पनि सुकुम्बासीको ‘आँखामा छारो हाल्न’ इचंगुनारायणको अपार्टमेन्टमा बस्न दिने भनिएको बताए बताए।

‘हामीलाई सरकारले यत्तिकै पन्छाउन खोज्यो। त्यो इचंगुनारायणको अपार्टमेन्ट कस्तो बनाएको? एउटा खाट राख्यो भने अरु सामान राख्न मिल्दैन’, उनले भने, ‘कोठामा राख्ने अरु सामान पनि त हुन्छन्। त्यस्तो कोठा दिएर सरकारले हामीलाई त्यतिमै टार्न खोजेको थियो। हामी त्यहाँ गएनौँ। सरकारले बारम्बार हामीलाई  हेपिरहेको छ।’

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण धानमन्त्री कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीक... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
फेसबुके राजा र फेसबुके रानी भन्दै मिराज ढुंगानाले गरे कटाक्ष सोमबार, असोज १९, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्