• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

बागमती प्रदेशमा सत्ता-गठबन्धनलाई बहुमत पुग्ने निश्चित, मुख्यमन्त्री को?

64x64
नेपाल लाइभ आइतबार, मंसिर ११, २०७९  २१:१२
1140x725

काठमाडौं- मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बागमती प्रदेशका दोलखा बाहेक सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ। दोलखामा भने पुन: मतदान हुँदैछ। दाेलखाका १० स्थानमा १५ गते पुन: मतदान गराउने निर्णय निर्वाचन आयाेगले गरेकाे छ।

हालसम्म सार्वजनिक भएको आँकडा हेर्दा सत्ता-गठबन्धनको सरकार बन्ने देखिन्छ। बागमती प्रदेशमा समानुपातिकतर्फको मत गणना जारी छ। समानुपातिकमा हालसम्म नेकपा एमाले अगाडि छ भने दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा राप्रपा छ। 

नेपाली कांग्रेसले ३ लाख ४८ हजार ८ सय ७६ मत पाएको छ। नेकपा एमालेले ३ लाख ९७ हजार ८ सय ४१ र माओवादी केन्द्रले १ लाख ९५ हजार ४ सय ३३ मत पाएको छ। एकीकृत समाजवादीले ४० हजार ७६ मत पाएको छ। तेस्रो स्थानमा रहेको राप्रपाले २ लाख ४ हजार ८ सय ४७ मत पाएको छ।  

बागमती प्रदेशका ११० सिटमध्ये सरकार बनाउन ५६ सिट आवश्यक आवश्यक हुन्छ। प्रत्यक्ष ६६ र समानुपातिक ४४ सिट गरी ११० सिट निश्चित गरिन्छ।  

बागमती प्रदेशमा यस पटक नेपाली कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले २४ सिटमा जित हात पारेको छ। कांग्रेसले २०७४ सालमा ७ सिट मात्र जितेको थियो । 

दोस्रो दल माओवादी केन्द्र बनेको छ। माओवादीले १४ सिटमा जित हात पारेको छ। २०७४ सालमा १५ सिट जितेकोमा उसको अहिले एक सिट घटेको छ। बागमतीमा नेकपा एमाले तेस्रो भएको छ। एमालेले १२ सिटमा जित हात पारेको छ।

२०७४ मा एमालेले ४२ सिटमा जित हात पारेको थियो। त्यस्तै एकीकृत समाजवादी ५, राप्रपा  ७, नेमकिपा १ र 
स्वतन्त्रले १ सिट प्रत्यक्षतर्फ जितेका छन्। यसमा अब समानुपातिकतर्फको सिट थप हुनेछ।

अहिले प्राप्त भएको मत परिणाम हेर्दा बागमतीमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र  र एकीकृत समाजवादीको सरकार बन्ने निश्चित देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सम्भावित मुख्यमन्त्री 
सत्ता-गठबन्धनको भागबन्डा भएमा उक्त क्षेत्र नेपाली कांग्रेसको भागमा पर्ने देखिन्छ। प्रदेश सभाको पहिलो दल भएका कारण कांग्रेसले मुख्यमन्त्रीको दावी गर्नेछ। हाल सत्ता-गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री छन्।

एमालेको सरकार ढालेर नयाँ बनाउने समयमा नै आधा-आधा गर्ने सहमति भएको दावी कांग्रेसले गरे पनि समाजवादीले सरकारमा निर्वाचनसम्मै बस्ने अडान लिएको थियो। यी कारणले गर्दा यस पटक बागमतीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने देखिन्छ।

यदि सत्ता गठबन्धनको भागबन्डामा माओवादी केन्द्र परेमा उसले शालिकराम जमरकट्टेललाई अघि सार्नेछ। उनी अघिल्लो पटक पनि दावेदार थिए। तर मन्त्रीमै सीमित भएका थिए। 

यस्तो छ बागमतीको तथ्यांक 
सिन्धुली 

मातृकाप्रसाद भट्टराई- माओवादी 
रामकुमार पहाडी- नेपाली कांग्रेस 
छेत्रबहादुर बम्जन- नेपाली कांग्रेस
गंगानारायण श्रेष्ठ-  माओवादी केन्द्र 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रामेछाप 
तारानारायण श्रेष्ठ- माओवादी 
युवराज चौलागाईं- माओवादी केन्द्र 

सिन्धुपाल्चोक 
मसिना खड्का नेपाली- कांग्रेस 
सरल सहयात्री पौडेल-  माओवादी 
युवराज दुलाल- माओवादी 
कृष्णकुमार तामाङ-  नेपाली कांग्रेस 

काभ्रेपलान्चोक 
रत्नप्रसाद ढकाल- माओवादी 
तीर्थबहादुर लामा- नेपाली कांग्रेस 
लक्ष्मण लम्साल- एकीकृत समाजवादी 
कञ्चनचन्द्र बादे- नेपाली कांग्रेस 

ललितपुर 
मधुसुदन पौडेल- एमाले 
मीनकृष्ण मर्हजन- नेपाली कांग्रेस 
रामेश्वर श्रेष्ठ- एमाले 
रामकृष्ण चित्रकार- नेपाली कांग्रेस 
रघुनाथ मर्हजन- एमाले 
प्रेमबहादुर मर्हजन- एमाले 

भक्तपुर 
सुरेश श्रेष्ठ- नेपाली कांग्रेस 
सुरेन्द्रराज गोसाई- नेमकिपा
किरण थापा मगर- एमाले 
राजेन्द्रमान श्रेष्ठ- एकीकृत समाजवादी 

नुवाकोट 
राधिका तामाङ- माओवादी 
रमेशकुमार महत- नेपाली कांग्रेस 
रामप्रसाद ढुङ्गाना- माओवादी 
बहादुरसिंह लामा- नेपाली कांग्रेस 

रसुवा 
प्रभात तामाङ- नेपाली कांग्रेस 
ईन्द्रप्रसाद गोतामे- माओवादी 

धादिङ 
मदुकुमार श्रेष्ठ- नेपाली कांग्रेस 
शालिकराम जमरकट्टेल- माओवादी 
गोविन्द लम्साल- नेपाली कांग्रेस 
डम्बर तामाङ- राप्रपा 

मकवानपुर
प्रेमबहादुर पुलामी- माओवादी केन्द्र 
एकालाल श्रेष्ठ- एमाले 
कुमारी मोक्तान- माओवादी केन्द्र 
ईन्द्रबहादुर बानियाँ- नेपाली कांग्रेस

चितवन 
जगन्नाथ थपलिया- एमाले 
कृष्णप्रसाद खनाल- एकीकृत समाजवादी 
कृष्णप्रसाद सिलवाल- एमाले 
उत्तम जोशी- नेपाली कांग्रेस 
गिरबहादुर तामाङ- राप्रपा 
ठाकुरप्रसाद ढकाल- माओवादी केन्द्र 

काठमाडौं
दिपेन्द्र श्रेष्ठ- नेपाली कांग्रेस 
सुरजचन्द्र लामिछाने- नेपाली कांग्रेस
सुनिल केसी- राप्रपा 
राजु विष्ट- राप्रपा 
छिरिङ दोर्जे लामा- नेपाली कांग्रेस 
विमल ठकुरी- नेपाली कांग्रेस 
श्रीराम लामिछाने- नेपाली कांग्रेस 
जयराम थापा- एमाले 
राजेन्द्र कक्षपति- राप्रपा 
श्यामबहादुर खड्का- नेपाली कांग्रेस 
हरिप्रभा खड्गी- नेपाली कांग्रेस 
अमनकुमार मास्के- एमाले 
बसन्तप्रसाद मानन्धर- एकीकृत समाजवादी 
प्रकाश श्रेष्ठ- एमाले 
शैलेन्द्रमान बज्राचार्य- हाम्रो नेपाली पार्टी 
उद्धव थापा- राप्रपा 
नुरज बज्राचार्य- राप्रपा 
केशवप्रसाद पोखरेल- एमाले 
पुकार महर्जन- नेपाली कांग्रेस 
रमा आले मगर- एकीकृत समाजवादी

 

याे पनि पढ्नुस ।

प्रदेश- १ मा ठूलो दल बनेको एमालेले सरकार बनाउने सम्भावना कति ?

लुम्बिनी प्रदेशमा ठूलो दल एमाले,  सरकार बनाउन नागरिक उन्मुक्ति र स्वतन्त्र निर्णायक

कर्णाली मतपरिणाम : प्रत्यक्षमा शून्य बनेको एमाले समानुपातिकमा पहिलो

मधेस प्रदेशमा सरकार बनाउने जोड-घटाउ: स्वतन्त्र सांसद नै निर्णायक

सुदूरपश्चिम प्रदेशबाट मुख्यमन्त्री को?

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  २१:१२
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #प्रदेश सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्