काठमाडौं– सागर डिस्टिलरी ब्रान्ड रोयल ब्लुले विश्वकप २०२२ का लागि विशेष अफर ल्याएको छ।
विभिन्न ठाउँमा विश्वकप हेर्नका लागि स्क्रिनको व्यवस्था समेत गरेको कम्पनीले ‘प्रिडिक्ट एण्ड विन’ अफर ल्याएको छ।
कम्पनीले अहिले विश्वकप खेल हेर्ने दर्शकको चाहनालाई ध्यानमा राख्दै काठमाडौंका विभिन्न युवा क्लबहरुसँग सहकार्य गरेर स्क्रिनको व्यवस्था गरेको छ। विश्वकपको स्क्रिनिङ भएको ठाउँमा ‘प्रिडिक्ट एण्ड विन’ अफर पनि सञ्चालित हुने छ।
‘प्रिडिक्ट एण्ड विन’ अफरमा सहभागी हुनेमध्ये १ जना भाग्यशाली विजेताले थाईल्याण्डमा इल्याण्डमा छुट्टीको यात्रामा जाने मौका पाउने कम्पनीका मार्केटिङ प्रमुख ऋतिक शाहीले जानकारी दिए।
1669275681.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।