काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनको परिवार घरमा देउसीभैलो खेल्न पुगेका देउसेसँग रमाएका छन्।
तिहारको अवसरमा सोमबार राति देउसीभैलो खेल्दै उनको घर पुगेको टोलीसँग लामिछाने र परिवारका सदस्यहरूले रमाइलो गरेका हुन्।
देउसीभैलोका क्रममा लामिछाने पनि सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।