• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १९, २०८२ Mon, Feb 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

हाइसेन्ससँगको साझेदारीमा राकुटेन भाइबरको रोमाञ्चक फुटबल अभियान

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २, २०७९  ०६:४०
1140x725

काठमाडौं– निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वकै अग्र स्थानमा रहेको राकुटेन भाइबरले विश्वव्यापी फुटबलप्रेमीहरूका लागि गोल नामक च्यानल र नेपाली फुटबलप्रेमीहरूका लागि फुटबल उत्सव च्यानल सार्वजनिक गरेको छ।

फुटबल उत्सव च्यानल, नेपाली फुटबलप्रेमीहरू प्रति समर्पित यस्तो च्यानल हो, जहाँ समर्थकहरू आफू जस्तै फुटबलमा रुचि राख्ने सबैलाई चिन्न पाउने, फुटबल खेलाडी, खेलकुद पत्रकार र म्याच कमेन्टेटरसँग प्रत्यक्ष प्रतिक्रियात्मक गतिविधिमा सामेल हुन पाउँने अवसरहरू पाउन सक्नेछन्।

प्रयोगकर्ताहरूले खेलकुदिय गुणहरू संङ्गाली बनाइएको सुविधात्मक च्याटबट, एआर लेन्सहरू र विल्कुलै नयाँ स्टिकर प्याक र भिजुअलमा गेमहरूको चहलपहलको आन्नद लिन पाउनेछन्।

भाइबरको २०२२ को फुटबल  अभियानले आफ्नो प्रयोगकर्ताहरूलाई अनुमान गर्नुहोस् र जित्नुहोस् प्रतियोगिताको साथ खेलकुदको उत्सवलाई थप जिवन्त पार्नेछ जहाँ च्यानलका सदस्यहरूले गेमहरूबारे सही भविष्यवाणी गरी साप्ताहिक पुरस्कारहरू जित्न सक्नेछन्।

स्थानीय रूपमा भाइबरले हाइसेन्स ब्राण्डका आधिकारिक विक्रेता नवीन डिस्ट्रिब्युटर्ससँग साझेदारी गरेको छ। हाइसेन्स ब्राण्ड बिश्व स्तरमा घरेलु तथा विद्युतीय उपकरणहरू निर्माण गर्ने ख्याती प्राप्त कम्पनी हो।

Ncell 2
Ncell 2

यस साझेदारी अनुसार ५ भाग्यशाली प्रयोगकर्ताहरूले सहि अनुमान गरेमा भाइबरको तर्फबाट नोभेम्बर २० देखि– डिसेम्बर १८ सम्म हाइसेन्सको ३२’ वा ४३’ इन्चको टिभी सेट जित्न सक्नेछन्। यस रमाइलो अभियानमा देशको सम्मानीत कमेन्टेटर तथा खेलाडीहरूको पनि सहभागीता रहनेछ। 

प्रयोगकर्ताहरूले म्याच भइरेहेको समयमा आफूलाई अभिव्यक्त गर्न मद्दत गर्ने फुटबलमा आधारित स्टिकरहरूको पनि प्रयोग गर्न सक्नेछन्।नोभेम्बर २१, २०२२ बाट स्टिकर प्याक डाउनलोड गर्नका लागि उपलब्ध हुने छन्। 

नेपालीहरू जहिले पनि आफ्नो लगाव र प्रेमका लागि चिनिन्दै आएको छन्, र एक–आपसबीच सद्भाव कायम राखिराख्न फुटबल अचुक माध्यम बन्दै आएको छ। आफ्नो एप मार्फत्  फुटपलप्रेमीहरूलाई एक आपससँग जोडिन मद्दत गर्दै भाइबर यस आत्मियतालाई थप सुमधुर र प्रगाढ बनाउने उद्देश्य राख्दछ। फुटबलप्रेमीहरूको उत्साहलाई उत्कर्षमा पुर्याउनका अतिरिक्त उनीहरू आफूलाई विशेष लाग्ने फुटबल खेलाडीहरूसँग नजिक हुने मौका पनि पाउनेछन्।

‘यस अभियानको मूल अभिप्राय भनेको हाम्रा प्रयोगकर्ताहरूलाई फुटबल गतिविधिमा संलग्न हुन र एक आपससँग जोडिन मद्दत गर्ने अवसर प्रदान गर्नु हो। यसका अतिरिक्त, प्रयोगकर्ताहरूका लागि यस पटक हामीले विद्युतीय उपकरणहरूमा देशकै सर्वाधिक विश्वसनीय ब्राण्ड हाइसेन्सका साथ भब्य पुरस्कारहरु र रोचक अन्तरक्रियात्मक सामाग्रीहरू पनि लिएर आएको छौँ ’ अभियानबारे उत्साहपूर्व बोल्दै राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले बताए। 

‘नेपालीहरू फुटबल प्रति कति चासो राख्छन् भनेर हामीलाई राम्रोसँग थाहा छ र उनीहरूको प्रिय टिमहरूको विजयलाई उनीहरू र उनीहरूको परिवार, साथीभाइहरूसँग मनाउन पाएकोमा हामी अत्यन्तै हर्षित छौँ’  अभियानको बारे बोल्दै, नेपालमा हाइसेन्स ब्राण्डका आधिकारिक वितरक, नविन डिस्ट्रिब्युटर्सका डाइरेक्टर ,आशिष तिब्रेवालाले बताए।

फुटबलप्रेमीहरू अब फुटबल उत्सव च्यानलमा जोइन गर्न सक्नेछन्, जहाँ उनीहरू आफूजस्तै फुटबलमा रुचि राख्नेहरूसँग जोडिने अवसर पाउनुको साथै खेलहरुको तत्काल प्रगती र अन्य रोचक सामाग्रीहरू पाउनेछन् र आफ्ना साथीभाइ, परिवार वा चिनेजानेकाहरूलाई मेसेज गर्दा  उनीहरूले फुटबल च्यालेन्ज, चियरिङ गोल्स वा फुटबल का अन्य कुराहरुका साथै विश्वव्यापी र स्थानीय फुटबल स्टिकर प्याकहरू पनि ट्राई गर्न सक्नेछन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  ०६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु !
सम्बन्धित सामग्री
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै साफको समन्वय तथा एन्फाको आयोजनामा हुने ‘राउण्ड रोबिन लिग’ प्रणाली अन्तर्रगतको प्रतियोगिता प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल... शनिबार, माघ १७, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
ताजा समाचारसबै
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु ! आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
नेप्से परिसूचक १९ अङ्कले घट्यो आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्