• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सशस्त्रका असई हत्या प्रकरण: जोडिएन तस्करी, देखियो व्यक्तिगत रिसिइबी!

64x64
नारायण अधिकारी शुक्रबार, कात्तिक ११, २०७९  १६:००
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादव हत्याको कारण व्यक्तिगत रिसिइबी भएको खुलेको छ। अहिलेसम्मको अनुसन्धानबाट व्यक्तिगत रिसिइबीकै कारण असई यादवको हत्या भएको खुलेको हो।

हत्या आरोपमा असई यादवकै सहकर्मी सशस्त्रका जवान होमबहादुर खत्रीलाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले हत्याको कारण तस्करी नभई व्यक्तिगत रिसिइबी भएको निष्कर्ष निकालेको छ। सुरुवाती क्रममा सीमावर्ती क्षेत्रबाट हुने तस्करीविरुद्ध उभिएकै कारण असई यादवको हत्या भएको हुनसक्ने आशंका गरेर अनुसन्धान गरेको प्रहरीले व्यक्तिगत रिसिइबीका कारण हत्या भएको निकर्षको निकालेको हो। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अभिनारायण काफ्लेले नेपाल लाइभसँग भने, ‘सामान्य व्यक्तिगत रिसिइबीका कारण नै असई यादवको हत्या भएको देखिएको छ । यसमा अहिलेसम्म अन्य कारण खुलेको छैन।’

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई यादव असोज २० गते मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको अनुसन्धान गरेको थियो। 

नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर भारततर्फ बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा असई यादवको शव भेटिएको थियो। नांगो अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरु गरिएको थियो। सो क्रममा सशस्त्रकै जवान खत्री समेतको संलग्नता देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। 

उनै खत्रीले व्यक्तिगत रिसिइबीका कारण असई यादवको हत्या भएको खुलेको एसपी काफ्लेले बताए । मारिएका असई यादव र जवान खत्री दुवैजना मदिरा पिइरहने र सो क्रममा विवाद हुने गरेको अनुसन्धानबाट खुलेको छ। ‘असई यादवले जवानलाई गाली गर्ने, बेलामा खाना नपकाएको, ड्युटी नगरेको भनेर उनले गाली गर्ने गरेको देखियो।

त्यहाँमाथि यी दुवैजना मदिरा खाएर पटक–पटक विवाद गर्ने गरेको पनि देखियो। आफूलाई गाली गरेको भनेर त्यही रिसिइबीमा जवान खत्रीले असई यादवको हत्या गरेको देखिन्छ’ एसपी काफ्लेले भने। 

पक्राउ परेका जवान खत्रीको विगत पनि नराम्रो रहेको ट्रयाक रेकर्ड देखिएको छ। मदिरा खाएर झगडा गर्ने, ड्युटी नै छाडेर १५÷२० दिनसम्म वेपत्ता भएपछि सहायक हवल्दारबाट एक तह घटुवा गरेर उनलाई जवानमा झारिएको थियो। आफ्नो गाउँ सिरहामा समेत मदिरा खाएर झगडा गरेपछि गाउँलेले खत्रीलाई पक्राउ गरेर प्रहरीलाई बुझाउन लाग्दा माफी मागेपछि छाडिएको पाइएको काफ्लेको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

असोज १९ मा असई यादव ड्युटीका लागि भन्दै मोहनपुरतर्फ गएका थिए। सीमा नजिकै रहेको बीओपीबाट केही पर पुगेपछि जवान खत्रीले असईको हत्या गरेको र कपडा खोलेर शव खोलामा बगाएको पाइएको छ। 

एआईजीको टोलीले छानबिन गर्दै

आफ्नै सहकर्मीबाट असई मारिएपछि सशस्त्र हेडक्वाटरले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सीपी (चन्द्रप्रकाश) गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेर छानबिन अघि बढाएको छ ।

असईको हत्या भएको पाइएपछि सशस्त्र प्रहरी हेडक्वार्टरले राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्रका एसपी प्रदीप खड्कालाई हेडक्वार्टर हल्चोक तानेको थियो। उनलाई संगुक्त राष्ट्र संघ (युएन) शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटमा सरुवा गरिएको छ। सप्तरीमा एसपी तीर्थराज पौडेललाई पठाइएको छ। 

Xtrem

Xtrem

बीओपी प्रमुखमा प्रहरी निरीक्षक (इन्सपेक्टर) रहँदै आए पनि उक्त बीओपीमा भने केही समयदेखि सई नै प्रमुखको रुपमा कार्यरत थिए। बीओपी प्रमुख सई कृष्णबहादुर मगर पनि उक्त घटनापछि बिरामी भन्दै सशस्त्र प्रहरी अस्पताल काठमाडौंमा भर्ना भएका छन्। 

सई मगरमाथि पनि सशस्त्र हेडक्वाटरले छानबिन अघि बढाएको। गौतमको समितिले आन्तरिक छानबिन गर्ने र अनुसन्धानमा खटिएका प्रहरीलाई आवश्यक सहयोग गर्ने काम भइरहेको सशस्त्रका सहायक प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले बताए। 
 

यो पनि पढ्नुहोस

एसपीलाई मुख्यालय तानियो, युवतीको प्रयोग गरेर हत्या गरिएको आशंकामा जवान पक्राउ

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १६:००
  • #सत्यनारायण यादव
  • #सशस्त्र प्रहरी बल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
देश झन् अँध्यारोतर्फ गएको छ : अध्यक्ष राजेन्द्र लिङ्देन आइतबार, असोज १८, २०८३
देश विकासका सन्दर्भमा आगामी १०-२० वर्षमा कहाँ पुग्ने भनेर अहिले नै योजना बनाऔं : भट्टराई आइतबार, असोज १८, २०८३
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनले नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्‍याउनेछ : भाजपा अध्यक्ष आइतबार, असोज १८, २०८३
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्