• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सामाजिक कार्यका लागि देउसी–भैलो

64x64
रासस बुधबार, कात्तिक ९, २०७९  १०:४१
1140x725

टिकापुर– हिन्दूहरुको दोस्रो महान् पर्व तिहार यति बेला तपाईं हाम्रो घर आँगनमा भित्रिसकेको छ। तिहार भन्ने बित्तिकै दाजु भाइ र दीदी बहिनीको सम्बन्धलाई बलियो बनाउने र दिदी बहिनीले दाजुभाइको दीर्घायूको कामना गर्ने पर्व हो। तिहारमा खेलिने देउसी भैलोबाट संकलिन रकम सामाजिक काममा लगाउन सके राम्रो हुने नागरिकको सुझाव छ।

कैलालीको टीकापुरमा मन्दिर निर्माणका लागि देउसी भैलो खेल्न थालिएको छ। टीकापुरमा निर्माणधीन अवस्थामा रहेको बैंकटेश्वर लक्ष्मी नारायण मन्दिर निर्माणका लागि १५ जनाले टोली बनाएर देउसी भैलो खेल्न थालेका छन्।

‘हामी आफैं मिलेर मन्दिर निर्माण गरिरहेका छौं। मन्दिर निर्माणमा सहयोग हुनुका साथै पर्व र संस्कृतिको समेत जगेर्ना हुन्छ’, मन्दिर निर्माण समितिका सचिव रत्नप्रसाद पोख्रेलले भने, ‘देउसी भैलोमा बच्चादेखि वृद्धसम्म सहभागी छौं। उठेको सबै रकम मन्दिर निर्माणमा खर्च गर्छौं।’

टीकापुरका नरेश जैसीको समूहले पनि देउसी भैलो खेलिरहेको छ। उनीहरु पनि टोलमा प्रतीक्षालय बनाउनका लागि भैलो खेल्न थालेको बताउँछन्। ‘टोलमा बर पिपलका रुख छन्, गर्मीमा शीतल हुन्छ, टोलमा सल्लाह गर्‍यौं’, नरेशले भने, ‘सबैले देउसी भैलो खेलौं, उठेको रकमले बनाउला भन्यौं, टोलमै खेलिरहेका छौं, प्रतीक्षालय बनाउने भनेपछि छिमेकीले पनि दिल खोलेर दान गरिरहेका छन्।’

खप्तड सांस्कृतिक परिवारका पूर्वअध्यक्ष नवराज रिमाल समाजले हरेक वर्ष देउसी भैलो खेल्ने गरेको बताउँछन्। ‘हामी हरेक वर्ष खेल्छौं, यसरी खेलेर संकलन भएको रकम संस्थाको विकास र सांस्कृतिक विकासमा खर्च गर्ने गरेका छौं’, उनी भन्छन्, ‘हामी वनभोज खानका लागि कहिल्यै खेल्दैनौं, सधैं रकमको सदुपयोग गर्छौं।’ रिमाल पर्वले पनि समाजमा सभ्यता र संस्कृति सिकाउनुका साथै विकास भित्र्याउनुपर्नेमा जोड दिन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

समूह बनाएर खेलिने देउसी भैलोबाट संकलित रकम कतिपय समूहले सामाजिक कार्यमा लगाउँछन् भने कतिपयले खानपान गर्ने, कतिपयले रकम बाँडफाँट गर्ने चलन छ। जानकी गाउँपालिकाका बिर्ख कुँवरको समूहले देउसीभैलो खेलेर समूहका लागि आवश्यक भाँडाकुँडा खरिद गरेको छ। 

‘विगत दुई वर्ष खेल्यौं, त्यसबाट उठेको रकमले समूहका लागि आवश्यक भाडाकुँडा किन्यौं, ती भाँडाकुँडा समूहका सदस्यका घरमा भोजभतेर हुँदा न्यूनतम भाडामा दिन्छौं’, उनले भने, ‘भाडामा दिँदा समूहलाई आम्दानी हुन्छ। आम्दानी समूहका सबै सदस्यलाई भाग पर्छ।’ कुँवरको सिर्जना वचत समूहमा मासिक बचतसमेत गर्ने गरिएको छ। 

जानकी गाउँपालिकाका रतन परियार र उनका साथीहरुसमेत मिलेर देउसी भैलो खेल्दैछन्। उनीहरुको यसरी संकलित रकम खर्च गरेर वनभोज खाने योजना छ। ‘अपुग रकम थपेर नयाँ ठाउँ घुम्ने योजना छ। यसबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ’, उनी भन्छन्, ‘पर्वमा नाचगान गर्दा रमाइलो पनि हुन्छ, अनि पछि घुम्न पनि पाइयो।’

Xtrem
Xtrem

देउसी भैलो खेल्दा विगतमा मादल बजाउँदै, नाचगान गर्दै सामाजिक परिवेशअनुसारका कुरा गर्दै गाउने र खेल्ने गरिन्थ्यो। पछिल्लो समय बाजागाजा बजाएर, युटुबमा भएका गीत बजाए्र नाच्ने गरिन्छ। यसले मौलिकता हराएको धार्मिक अगुवाको गुनासो छ।

सनातन संस्कृति प्रतिष्ठान नेपालका अध्यक्ष नारायणप्रसाद तिमिल्सिना तिहार धार्मिक, सांस्कृतिक र सामाजिक पुनर्मिलन गराउने पर्वको भएकाले यसको विशिष्ट महत्व रहेको बताउँछन्। ‘काग तिहार, लक्ष्मीपूजा, गाई तिहार, गोवर्द्धन पूजा हुँदै भाइटीका गरी मनाइने यस पर्वले नेपालको सांस्कृतिक पक्ष र धार्मिक अन्तरसम्बन्धलाई थप मजबुत बनाउँछ’, उनी भन्छन्, ‘तिहारलाई सामाजिक कोणबाट दिदीबहिनी र दाजुभाइबीच सद्भाव र पारस्पारिक मिलनको रुपमा लिइन्छ। तिहारमा सबै जम्मा हुने र देउसी भैलो खेल्ने परम्परा छ। यसले सामाजिक र सांस्कृतिक पाटो बलियो बनाउँछ।’

प्रतिष्ठानका अध्यक्ष तिमिल्सिना देउसी भैलोमा देखिएको विकृति रोक्न आवश्यक रहेकामा जोड दिन्छन्। ‘देउसी भैलोको मौलिकस्वरुप रमाइलो र सम्मानजनक छ। पछिल्लो समय यसमा विकृति आएको छ। यसलाई धार्मिक र सामाजिकरुपले निस्तेज गर्नुपर्छ’, तिमिल्सिना भन्छन्, ‘मौलिकस्वरुप जोगाउनुपर्छ। नयाँ बनाउने बहानामा संस्कृतिमाथिको छाडापनलाई नियनत्रण गर्नुपर्छ।’

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  १०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान युनिभर्सिटी अफ सिकागोस्थित क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धानकर्ताले जुन २०२६ देखि फेब्रुअरी २०२७ सम्म एल निनोका कारण हुने अतिरिक... बुधबार, असोज ७, २०८३
न्याय सेवा आयोगद्वारा जिल्ला न्यायाधीश पदका लागि दरखास्त आह्वान बुधबार आयोगले संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम जिल्ला न्यायाधीश पदपूर्तिका लागि खुला, आन्तरिक खुला तथा समाव... बुधबार, असोज ७, २०८३
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापनापछि त्यसका पहिलो कार्यकारी निर्देशक बनेका थिए। काठमाडौं विश्वव... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान बुधबार, असोज ७, २०८३
पोखराबाट अब सिधै दुबई : फ्लाई दुबईको पहिलो नियमित उडान अवतरण बुधबार, असोज ७, २०८३
न्याय सेवा आयोगद्वारा जिल्ला न्यायाधीश पदका लागि दरखास्त आह्वान बुधबार, असोज ७, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक बुधबार, असोज ७, २०८३
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्