काठमाडौं- दाङ जिल्लाको राजपुर भैसहवास्थित राप्ती नदीको बाढीमा फसेका २ जना महिलाको ६ घन्टापछि सशस्त्र प्रहरीले उद्धार गरेको छ।
बाढीबाट बच्न रुख चढेका उनीहरु रुख समेत बाढीले बगाएपछि सोही ठाउँ बस्ने पबित्रा यादव र रामलली यादब नदीमा फसेका थिए।
उनीहरुलाइ घर बिदामा रहेका सशस्त्र प्रहरी सहायक हबल्दार सत्यदेब यादबले पौडी खेली सकुसल उद्धार गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।