• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘गुठियार बाहिरिँदा समस्या हुन थाल्यो’

64x64
रासस बिहीबार, असोज १३, २०७९  १३:४४
1140x725

काठमाडौं– राजधानीको मुख्य सहरी क्षेत्रका नेवार समुदाय असन, इन्द्रचोकलगायत ठाउँबाट बाहिरिन थालेपछि दशैंलगायत सांस्कृतिक पर्वको प्रक्रिया लोप हुन थालेको छ्।

कतिपय मुख्य सहरी क्षेत्रमा जग्गा अभाव भएर काठमाडौंकै अन्य खुला स्थान विशेषगरी काठ क्षेत्रमा सर्न थालेका छन्। कतिपय नेवार समुदाय भने अहिले पनि धेरै जना दाजुभाइ एउटै घरमा बसिरहेका छन्।

नेवार समुदायले विभिन्न देवी–देवताका रथयात्रा एवं बडादशैंलगायत मुख्य सांस्कृतिक चाड गुठीबाट भोज गरी मनाउँछन्। गुठीका सदस्य (गुठियार) टाढिँदा गुठी पनि लोप हुने अवस्थामा पुगिसकेको काठमाडौं महानगरपालिका वडा नं २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिए। 

‘गुठियार बाहिरिँदा यहाँ मनाइने विभिन्न जात्रामा खट बोक्ने मान्छेसमेत नहुने अवस्था आएको छ, गठेमङ्गल पर्वमा भूतलाई घरबाट बाहिर पठाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ, समुदायका सदस्य एकैठाउँ नहुँदा अन्य पर्वका सांस्कृतिक प्रक्रिया पनि सङ्कटमा परेका छन्’, उनले भने। 

महानगरपालिकाका वडा नं १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ का पूरै भाग मुख्य सहरी क्षेत्रमा पर्छन्। २६, २८, १३ र ११ नं वडाका केही भागमा पनि मुख्य सहरी क्षेत्रबाट गएर बसेका नेवार समुदायको बाहुल्यता छ।

सेतो मच्छेन्द्रनाथको पुजारीसमेत रहनुभएका महानगरपालिका वडा नं २५ का पूर्वअध्यक्ष नीलकाजी शाक्य नेवार समुदाय मुख्य सहरी क्षेत्रबाट काठक्षेत्रका बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुनलगायत नगरपालिकामा गएर बस्न थालेकाले गुठी, पर्व एवं रथयात्रा चलाउन अप्ठ्यारो भएको बताउँछन्। 

मुख्य सहरी क्षेत्र साँघुरो हुन थालेकाले बेचेर नेवार समुदाय धेरै जग्गामा घर बनाउन काठक्षेत्र पस्न थालेका हुन्। मुख्य सहरी क्षेत्रमा भने मारवाडी र मुस्लिम समुदाय घर जग्गा किनेर बस्न थालेको उनले सुनाए। यसका कारण दशैं, नेपाल संवत्, म्हपूजा, किजापूजालगायत सांस्कृतिक पर्वमा प्रभाव पर्न थालेको छ। 

नेवार समुदायमा पहिले दशैंको टीकादेखि तिहारसम्म टीका लगाइन्थ्यो। अहिले भने कोजाग्रत पूर्णिमासम्ममात्र लगाइन्छ। महानवमीको दिन विशेष पूजा गरेर नेवार समुदायमा विजयादशमीका दिन रातो टीकासँगै कालो टीका पनि लगाउँछन्। यसलाई ‘मोहनी सिन्ह’ भनिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेवार समुदायका श्रेष्ठ, जोशी, राजोपाध्याय र शर्मा बाहेकका थर बौद्धमार्गी भएकाले पछिल्लो समय बलि प्रथा छोड्न थालेको वडाध्यक्ष खड्गी बताउँछन्। उनले भने, ‘बलि प्रथा छोड्दा दाजुभाइको मिलनमा पनि अप्ठ्यारो हुन थालेको छ, मुख्य सहरी क्षेत्रबाट बाहिरिए पनि बलि प्रथा भएका बेला बलिको मासु लिन बाहिरिएकाहरू पनि मूलघर आउने गर्थे, बलिको मासु जेठोको क्रमअनुसार सबैलाई भाग लगाउने विधि नेवार समुदायमा छ, दाजुभाइबाहेकलाई यो मासु दिइँदैन।’ 

यो परम्पराका कारण सम्बन्ध बिग्रिएका दाजुभाइ पनि दशैंमा एकै ठाउँ हुन्थे । सम्बन्ध सुध्रिन्थ्यो । अब त्यो परम्परा कसरी बसाल्ने भन्ने समस्या हुन थालेको छ । बलिप्रथा छाडेका नेवार समुदायले मासु खान भने छोडेका छैनन् । बलि नदिने तर मासु भने खाने गरी विकसित भएको परम्परा त्यति ठीक नलागेको भन्दै समुदायभित्र आवाज पनि उठ्न थालेको वडा अध्यक्ष खड्गीले जानकारी दिए। 

असनको उदाय् समाजका नौ थरले फरक तरिकाले दशैं मनाउँछन्। यो समुदायले असनस्थित अन्नपूर्ण मन्दिरको जात्रा आश्विन शुक्ल एकादशीका दिन गर्ने गरेका छन्। यो समुदायमा खड्ग जात्रा पनि आश्विन शुक्ल एकादशीकै दिन हुने गरेको छ। 

मुख्य सहरी क्षेत्रका नेवार समुदाय नवरात्रका अवसरमा काठमाडौं उपत्यकाका नौवटा तीर्थमा जाने गर्छन्। यसलाई नवरात्रको तीर्थयात्रा पनि भन्ने गरिन्छ। यो यात्रा शङ्खमूलबाट सुरु गरिन्छ। यो यात्रा गर्ने नेवार समुदायले नवरात्रको पहिलो दिन शङ्खमूल जाने गरेको महानगरपालिका वडा नं २५ का अध्यक्ष राजेश डङ्गोल बताउँछन्। 

दोस्रो दिन शोभाभगवती, तेस्रो दिन गोकर्णेश्वर, चौथो दिन पचली भैरव, पाँचौं दिन टोखा, छैठौं दिन पशुपति देवपत्तन, सातौं दिन टेकु दोभान, आठौं दिन कङ्केश्वरीपारिको लखतीर्थ, नवौं दिन गुह्येश्वरीमा पूजा आरधना एवं दर्शन गर्ने विधि रहेको उनले जानकारी दिए। 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बाढी–पहिरोले रसुवा, धादिङ, मुगु र सिन्धुपाल्चोकका सडक अवरुद्ध बाढी, पहिरो तथा वर्षाका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। बिहीबार, भदौ १८, २०८३
शव पहिचानका लागि डीएनए परीक्षण : मृतकका कुन-कुन आफन्तले दिन सक्छन् रगतको नमुना ? बाढीमा फेला परेका कतिपय शव गलेको, अनुहार चिन्न नसकिने तथा केहीको शरीरका अङ्ग मात्रै फेला परेकाले पहिचानमा कठिनाइ भएको हो । यस्तो अवस... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : १ हजार २२२ शव फेला, ४ हजार ८७५ जना अझै सम्पर्कविहीन रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबार राति १० बजेसम्म १ हजार २२२ जनाको शव फेला परेको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बाढी–पहिरोले रसुवा, धादिङ, मुगु र सिन्धुपाल्चोकका सडक अवरुद्ध बिहीबार, भदौ १८, २०८३
केनको दुई गोलमा बायर्नको जित बिहीबार, भदौ १८, २०८३
शव पहिचानका लागि डीएनए परीक्षण : मृतकका कुन-कुन आफन्तले दिन सक्छन् रगतको नमुना ? बिहीबार, भदौ १८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : १ हजार २२२ शव फेला, ४ हजार ८७५ जना अझै सम्पर्कविहीन बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्