• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

साफ च्याम्पियनसीप : एक गोल नखाएका बंगलादेश र नेपाल इतिहास रच्ने दाउमा!

64x64
नेपाल लाइभ सोमबार, असोज ३, २०७९  १४:२७
1140x725
तस्बिर : एञ्जिला तुम्बापो सुब्बाको फेसबुकबाट।

काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघ (साफ)को महिला च्याम्पियनसिपको उपाधिका लागि आज (सोमबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। 

सोमबार साँझ ५ बजे घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिदैछ। उता पाहुना टोली बंगलादेश पनि पहिलो पटक साफको उपाधि जित्दै इतिहास रच्ने दाउमा छ। रोचक त के भने यी दुवै टिमले जारी प्रतियोगितामा एक गोल पनि खाएका छैनन्। अहिले यीनै दुई टिम आमनेसामने हुँदै उपाधि जितेर इतिहास रच्ने होडमा छन्।

साफ महिला च्याम्पियनसिप पाँच पटकसम्म जितेको भारतलाई सेमिफाइनलमै हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो। भारतलाई १–० गोलले हराउँदै फाइनल प्रवेश गरेको नेपाल घरेलु मैदानको फाइदा उठाउँदै उच्च मनोबलका साथ मैदानमा उत्रिदैछ। पहिलो पटक भारतलाई हराएर इतिहास रचेको नेपाल उपाधि जित्दै अर्को इतिहास रच्ने दाउमा छ। समूह चरणको खेलमा बंगलादेशले पनि भारतलाई ३–० गोल अन्तरले हराएको थियो। 

नेपालका लागि यो फाइनल खेल पाँचौ हो भने बंगलादेशका लागि दोस्रो हो। पाँच पटकसम्म फाइनल पुग्दै उपाधिविहीन बनेको नेपाल यो पटक भने उपाधि रक्षाका लागि निकै बलियो देखिएको छ। 

महिला साफमा आफूलाई सबैभन्दा बलियो रुपमा उपस्थित गराएको टीम भारतलाई हराएर फाइनमा प्रवेश गरेका नेपाल र बंगलादेश दुवैले आफूलाई बलियो रुपमा उभ्याइसकेका छन्। 

नेपाल र बंगलादेश यसअघि आठ पटक आमनेसामने भइसकेका छन्। जसमध्ये तीन भेट साफ, २ खेल दक्षिण एसियाली खेलकुद (साग), दुई मैत्रीपूर्ण र एक खेल ओलम्पिकमा आमनेसामने भएका थिए। 

जसमा ६ खेल नेपालले जितेको थियो भने २ खेल बराबरीमा सकिएका थिए। आठ पटकको भेटमा नेपालले १४ गोल गरेको थियो भने बंगलादेश जम्मा २ गोल मात्रै गरेको थियो। 

उता साफकै कुरा गर्दा सन् २०१० मा बंगलादेशमै आयोजना भएको पहिलो साफ महिला च्याम्पियनसिपमा बंगलादेशलाई ३–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०१२ को दोस्रो संस्करणको साफमा बंगलादेश समहू चरणबाटै बाहिरिएको थियो। सन् २०१४ मा भएको तेस्रो संस्करणको साफमा बंगलादेश सेमिफाइनलसम्म पुगेको थियो। त्यतिबेला नेपालसँगै १–० गोल अन्तरले हार्दै बंगलादेश सेमिफाइनबाटै बाहिरिएको थियो। 

सन् २०१६ मा भने पहिलो पटक बंगलादेश फाइनल प्रवेश गर्दै इतिहास रचेको थियो। त्यतिबेला सेमिफाइनलमा ६–० गोल अन्तरले माल्दिभ्सलाई हराएर बंगलादेश फाइनल प्रवेश गरेको थियो। फाइनमा भने भारतले बंगलादेशलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो। 

सन् २०१९ मा आयोजना भएको साफमा भने भारतसँगै ४–० हार ब्यहोर्दै बंगलादेश सेमिफाइनलबाटै बाहिरिएको थियो। सन् २०१९ कै समूह चरणको खेलमा बंगलादेश नेपालसँग ३–० गोलले पराजित भएको थियो। 

दक्षिण एसियालीस्तरको सिनियर महिला फुटबलमा नेपालले भारतबाहेक अन्य टोलीसँग हार ब्यहोरेको छैन। यो क्षेत्रको सिनियरस्तरको महिला फुटबलमा नेपालले आठौँपटक फाइनल खेल्न लागेको हो। नेपाली महिला टोली दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलका यसअघि आयोजित सबै तीन संस्करणमा फाइनल पुगेकामा ती सबैमा भारतसँग नै पराजित भएको थियो।

Xtrem

Xtrem

यता, बंगलादेश यो पटक भने निकै सुधारिएको प्रर्दशन गरिरहेको छ। जारी साफमा माल्दिभ्सलाई ३–०, पाकिस्तानलाई ६–०, भारतलाई ३–० र भुटानलाई ८–० ले पराजित गरेको छ। जारी प्रतियोगितमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा बंगलादेशकै सबिना खातुन छिन्। उनले प्रतियोगितामा ८ गोल गरिसकेकी छिन्। 

जारी प्रतियोगितामा नेपालले भुटानलाई ४–०, श्रीलंकालाई ६–० र भारतलाई १–० गोलले हराएको छ। नेपाली टिमका प्रशिक्षक कुमार थापा घरेलु मैदानको फाइदा उठाउँदै उपाधि चुमेर इतिहास रच्ने दाउमा छन्। उनले भनेका छन्, ‘दर्शकको ऊर्जाले यो पटक नेपालले इतिहास रच्छ।’

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल
सम्बन्धित सामग्री
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
पोर्चुगलमा रोनाल्डो बेन्चमा यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा पोर्चुगलले नर्वेलाई २–१ ले पराजित गरेको छ। क्रिस्टियानो रोनाल्डो बेन्चमा रहेका बेला जोआओ... सोमबार, असोज १२, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित विश्वकप विजेता स्पेनले शनिबार इंग्ल्यान्डलाई ३–२ ले पराजित गर्दै नेसन्स लिगमा विजयी सुरुआत गरेको छ। आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्