• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काठमाडौं महानगर : गत आर्थिक वर्षमा ६९ प्रतिशत आय आन्तरिक स्रोतबाट संकलन 

64x64
नेपाल लाइभ मंगलबार, भदौ २८, २०७९  ०९:४७
1140x725

काठमाडौँ– आर्थिक वर्ष २०७८/०७९ मा काठमाडौँ महानगरपालिकाले ६९ प्रतिशत आय आन्तरिक स्रोतबाट संकलन गरेको छ। १६ अर्ब ५२ करोड वार्षिक बजेटको १५ प्रतिशत राजस्व बाँडफाँटबाट, १५ प्रतिशत नेपाल सरकारबाट र १ प्रतिशत प्रदेश सरकारबाट प्राप्त गरेको महानगरले जनाएको छ। जिल्ला समन्वय समितिले आयोजना गरेको ‘काठमाडौँ जिल्लाका स्थानीय तह, प्रदेश तथा संघीय कार्यालयहरुद्वारा आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालित विकास योजनाहरुको वार्षिक समीक्षा कार्यक्रम’मा प्रस्तुति गर्दै महानगरको योजना अनुगमन तथा मूल्याङ्कन एकाईका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले यस्तो बताएका हुन्।  

समीक्षा कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहलाई अधिकारको सूची भाग लगाएर मात्र नहुने बताए। 
‘जनताको काम स्थानीय सरकारले नै गर्ने हो, यसका लागि अधिकार प्रत्यायोजन गर्नुपर्छ। सम्बिधानको अनुसूचीमा उल्लेख भएजस्तै स्थानीय तहका अधिकार प्रयोग गर्न सक्ने वातावरण बनेको छैन। यसको पूर्ण कार्यान्वयनबाट मात्र स्थानीय सरकार पूर्ण हुन्छ’ मन्त्री श्रेष्ठको भने। 

त्यसअवसरमा संघीय संसद सदस्यहरु अञ्जना विसुन्के, दिव्यमणि राज भण्डारी, प्रदेश सभा सदस्य न्हुच्छेनारायण श्रेष्ठ, रमा आलेले जनअपेक्षा र विकास पद्धतिकाबीचमा अन्तरसम्बन्ध स्थापना हुन नसकेकोमा जोड दिए। विकास निर्माण र व्यवस्थापनको प्रसङ्ग उल्लेख गर्दै उनीहरुले नीति बनाउने प्रतिनिधिसँग विकासको अपेक्षा राख्नुले विकासको गतिका अवरोध भएको उल्लेख गरे। 

त्यस अवसर नगर प्रमुखहरुकातर्फबाट बोल्दै कागेश्वरी मनोहरा नगरका प्रमुख उपेन्द्र कार्कीले, समीक्षा कार्यक्रमबाट विगतका कमजोरी महसुस गर्ने र आगामी कार्यक्रम तय गर्न सहयोग पुर्‍याउने धारणा राखे।  

त्यस्तै उपप्रमुखहरुकातर्फबाट धारणा राख्दै काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले नगर प्रमुख र प्रतिनिधिहरुका बीच आपसी कार्यक्रमका सबल र दुर्बल पक्षमा कुरा गर्न पाउनु अवसर भएको उल्लेख गरिन्।  काठमाडौँ महानगरपालिकाको गएको आर्थिक वर्षमा आन्तरिक स्रोतबाट करिब ४८ प्रतिशत, प्रदेश सरकारबाट प्राप्त रकमबाट ३५ प्रतिशत, सरकारबाट प्राप्त रकमबाट ६३ प्रतिशत र राजस्व बाँडफाँटबाट ११ प्रतिशत खर्च भएको छ। यसरी कुल रकमको ४४.२५ प्रतिशत खर्च भएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

मूल क्षेत्र बमोजिम करिब ८ अर्ब ३१ करोड रुपैयाँ अर्थात् ५० प्रतिशत पूर्वाधार क्षेत्रका लागि बजेट विनियोजन गरिएको थियो। त्यस्तै सामाजिक विकास क्षेत्रमा २२ प्रतिशत, आर्थिक विकासमा ९ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १४ प्रतिशत सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ५ प्रतिशत बजेट थियो। 
उपक्षेत्रअन्तर्गत यातायात पूर्वाधारमा भएका २५६ वटा कार्यक्रममध्ये १२७ वटा कार्यक्रम कार्यान्वयन भएका छन्। खर्च २४.६ प्रतिशत भएको छ। यस्तै सम्पदा पूर्वाधारमा भएका २६८ वटा कार्यक्रममध्ये १०१ वटा कार्यान्व्यन भएका छन्। यसमा १४.४ प्रतिशत बजेट खर्च भएको छ। भवन आवास तथा सहरी विकासतर्फ भएका १४५ वटा कार्यक्रममध्ये ७३ वटा कार्यान्वयन भएका छन्। खर्च २२.७ प्रतिशत भएको छ। 

सामाजिक सुरक्षा तथा संरक्षाका लागि भएका ९७ वटा कार्यक्रममध्ये ५२ वटा कार्यान्वयन भएका छन्। यस उपक्षेत्रमा ४३.२ प्रतिशत बजेट खर्च भएको छ। शिक्षातर्फका ८३ वटा कार्यक्रममध्ये ५१ वटा कार्यान्वयन भएका छन्। बजेट ५१ प्रतिशत खर्च भएको छ। भाषा संस्कृतितर्फ भएका ७८ वटा कार्यक्रममध्ये ४८ वटा कार्यक्रम कार्यान्वयन भएका छन्। यसको खर्च ३८.७ प्रतिशत भएको छ। आर्थिक वर्ष २०७८/०७९ का लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ७७ वटा कार्यक्रम थिए। यीमध्ये ४८ वटा कार्यक्रम कार्यान्वयन भए। खर्च ४८.८ प्रतिशत भयो। स्वास्थ्यमा भएका ८९ वटा कार्यक्रममध्ये ४१ वटा कार्यक्रम कार्यान्वयनमा आए। खर्च ३१.४ प्रतिशत भयो। खानेपानी तथा सरसफाइतर्फ भएका ५६ वटा कार्यक्रममध्ये ३० वटा कार्यन्वयनमा आए। खर्च ३३.९ प्रतिशत भयो। विपद व्यवस्थापन उपक्षेत्रमा २३ वटा कार्यक्रम थिए। जसमध्ये १८ वटा कार्यान्वयमा आए। यस उपक्षेत्रमा ७०.४ प्रतिशत खर्च भएको महानगरले जनाएको छ।

बेरुजु फर्स्यौटमा यो आर्थिक वर्षमा महत्वपूर्ण उपलब्धी हासिल भएको छ। तथ्याङ्क अधिकृत तिवारीकाअनुसार ४ अर्ब ८२ करोड ५७ लाख ९९ हजार ३३८ रुपैयाँ बेरुजुमध्ये २ अर्ब ४ करोड २७ लाख ७६ हजार ७०५ रुपैयाँ बेरुजु फर्स्यौट भयो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस आर्थिक वर्षमा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत लाभग्राहीको संख्या ३३ हजार ३९८ रहेको थियो। जसमा सबैभन्दा धेरै २१ हजार ६०४ जना जेष्ठ नागरिकको संख्या रहेको थियो। यस्तै ८७ जना बालबालिका, ६ सय जना आंशिक अपाङ्ग, ५३१ जना पूर्ण अपाङ्ग, ४ हजार ८३० जना विधवा महिला, ५ हजार ४०८ जना एकल महिला, २३८ जना दलितको संख्या थियो। 

आ. व. २०७३/०७४ देखि ०७७/०७८ सम्ममा १९ वटा स्थानीय तहसँग नगर साझेदारी कार्यक्रम सञ्चालन भयो। यसमा २४ करोड ७३ लाख ६५ हजार ६७५ रुपैयाँ खर्च भएको महानगरले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी सहमहामन्त्री खुल्लातर्फ दुई पदका लागि नौ जनाबीच प्रतिस्पर्धा भएको थियो । मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
४० सरकारी इन्जिनियरको सरुवा (सूचीसहित) मन्त्रालयको २०८३ असोज २७ गतेको निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियरहरूको विभिन्न मन्त्रालय, विभाग तथा सरकारी कार्यालय... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्