• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कर बुझाउन ४५ संस्थालाई महानगरको पत्र,  ५ वटाले मात्रै बुझाउँदा उठ्यो ७१ लाख २५ हजार

64x64
सुरेन्द्र बजगाईं सोमबार, भदौ २७, २०७९  १५:३९
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्र काटेकोमा ५ वटा संस्थाले मात्रै महानगरलाई राजश्व बुझाएका छन्। 

महानगरले केहि समयअगाडि मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन ति संस्थाहरुलाई पत्राचार गरेको थियो। तर हालसम्म ५ वटा संस्थाले मात्रै महानगरलाई कर बुझाएको पाइएको छ। ति ५ सस्थाहरुले मात्रै महानगरलाई ७१ लाख २५ हजार  कर बुझाएका छन्।

महानगरले पछिल्लो समय कर तिर्न बाँकी संस्थाहरुलाई कर तिर्नको लागि ताकेता गर्न सुरु गरेको थियो। महानगरका मेयर बालेन्द्र शाह (बालेन) निर्वाचित भएपछि बाँकी कर उठाउन अभियान नै चलाएको हो।  महानगरले भदौ १५ देखि भदौ २३ गतेसम्म विभिन्न संस्थालाई कर तिर्न भन्दै पत्राचार गरेको थियो।

महानगरलाई कर बुझाउनेमा काठमाडौं फन पार्क, डेल्टिन क्यासिनो, माजोङ्ग इन्टरटेनमेन्ट र सिविक अस्पताल रहेका छन्। 

करदाताहरुको नाम पत्राचार मिति करको प्रकार रकम बुझाएको मिति बुझाएको रकम
काठमाडौं फन पार्क २०७९/०५/१५ मनोरञ्जन कर  २०७९/०५/१६  १७,३६,०११ ।–
डेल्टीन क्यासिनो र होटल म्यारियट २०७९/०५/१९ मनोरञ्जन कर  २०७९/०५/२३ २१,४२,०३४।–
बेल्जियम क्यासिनो र मल्ल होटल  २०७९/०५/१९ मनोरञ्जन कर  २०७९/०५/२३ १३,८८,३६३।–
माजोङ्ग इन्टरटेन्मेन्ट र होटल सोल्टी  २०७९/०५/१९ मनोरञ्जन कर  २०७९/०५/२३ ९,९३,६००।–
सिविक अस्पताल प्रालि २०७९/०५/१९ सम्पत्ति कर २०७९/०५/२३ ८,६५,३८०।–

महानगरपालिकाले काठमाडौं फन पार्कलाई २४ घण्टाभित्र कर बुझाउन भदौ १६ गते पत्र काटेको थियो। उक्त पार्कले त्यसको भोलिपल्टैै महानगरलाई  १७ लाखभन्दा बढी कर मनोरञ्जन कर बुझाएको थियो। 

यस्तै महानगरले भदौ १९ गते  एक हप्ताभित्र मनोरञ्जन कर तिर्न ७ वटा क्यासिनोलाई पत्राचार गरेको थियो। महानगरपालिकाले डेल्टीन क्यासिनो, होटेल म्यारियट, क्यासिनो प्यालेस, अन्नपुर्ण होटेल, क्यासिनो च्याट, याडिसन होटेल, प्राइड इन्भेस्टमेन्ट एन्ड रिक्रीएसन, हायात होटेल, माजोङ्ग इन्भेस्टमेन्ट होटेल,  सोल्टी, बाल्को क्यासिनो होटेल, एलफ्ट, बेली क्यासिनो,मल्ल होटेललाई कर तिर्न ताकेता गरेको हो। थियो। तर एक म्याद गुज्रँदा समेत पत्राचार भएको ७ क्यासिनो मध्य ४ वटा क्यासिनोले मात्रै महानगरलाई कर तिरेको छ। ती सस्थाहरुले टिकेटको ५ प्रतिशत कर महानगरलाई बुझाउनु पर्छ। 

भदौ  २३ गते महानगरलाई कर नतिर्नेमा शंकरदेव क्याम्पस, आर.आर. क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, महाबौद्ध, दशरथ रङ्गशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्श क्याम्पसलाई  १० दिनभित्र कर जरिवाना तिर्न अनुरोध गरेको छ। तर उनीहरूले अहिलेसम्म महानगरलाई कर तिरेका छैनन्।

यस्तै सोहीदिन नेपाल आर्मी केन्द्रीय कार्यालय, समाज कल्याण परिषद्, नेपाल प्रहरीको केन्द्रीय कार्यालयलाई महानगरले १० दिन भित्र कर बुझाउन पत्र काटेको छ। महानगरले तोकेको समयमा कर नतिरे महानगरको राजश्व ऐन, २०७५ बमोजिम कार्यवाही गरी सरकारी बाँकी कर असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनेसम्म चेतावनी दिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

अहिले महानगरपालिकाले मात्रै नभएर सम्बन्धित वडाहरूले पनि महानगरलाई तिर्न बाँकी कर बुझाउनको लागि पत्र काट्ने गरेको  राजस्व विभाग प्रमुख डा. शिव अधिकारी बताउँछन्। ‘कर उठाउनु हाम्रो निरन्तर प्रक्रिया हो। अघिल्ला वर्षहरूमा त हामीले बाजा बजाएर नै कर तिर्न बाँकी संस्थाहरूमा गएका थियौं। यसरी अघिल्लो साल २० करोड भन्दा धेरै राजस्व सङ्कलन भएको थियो’अधिकारीले भने। 

अहिले आर्थिक वर्षको तोस्रो महिनामा छ। यति समयमा नै महानगरले महानगरलाई ७१ लाख २५ हजार राजश्व उठाउनु सकारात्मक भएको विभागको भनाइ छ। 

‘महानगरले कर तिर्न निरन्तर ताकेता गरिरहेको छ। तर अटेर गर्नेलाई कानुन अनुसारको कारबाही हुन्छ’ राजश्व विभाग प्रमुख अधिकारीले भने। 

यो पनि पढ्नुहोस

आर्मी, प्रहरी र समाज कल्याणले नै तिरेनन् महानगरलाई बहाल कर, १० दिनभित्र बुझाउन ताकेता

 

यो पनि पढ्नुहोस

१७ संस्थालाई कर बुझाउन महानगरको ताकेता : नबुझाउनेमा खाद्य संस्थान, नाचघरदेखि कर्मचारी सञ्चय कोषसम्म

 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १५:३९
  • #काठमाडौं-महानगर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु काठमाडौँमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। सोमबार, जेठ ११, २०८३
आजको मौसमः हिमाल-पहाडका केही स्थानमा मध्यम वर्षा-हिमपात, तराईमा तातो हावा मधेश प्रदेशलगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल तथा बाँकी तराई भू–भागमा मुख्यतया सफा रहेको महाशाखाले जना... सोमबार, जेठ ११, २०८३
बाजुरा-हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले नापी विभागका उपमहानिर... आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्