• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यी १४ अभिनेत्रीः जसले गरे एलिजावेथ द्वितीयको भूमिकामा अभिनय

64x64
नेपाल लाइभ शनिबार, भदौ २५, २०७९  १६:०१
1140x725

लन्डन- बेलायती महारानी एलिजावेथ द्वितीयले ७० वर्ष राज गरिन्। ९६ वर्षको उमेरसम्म बाँचिन्। हालसालै दिवंगत भएकी उनी बेलायतसँगै १४ अन्य देशकी पनि महारानी थिइन्। उनले २५ वर्षको उमेरमा राजगद्दी सम्हालेकी थिइन्। उनको स्टाइल र ठाँटबाट कुनै समय असाध्यै चर्चित थियो। उनको शानसौकतबाट दुनियाँ लठ्ठ थियो। उनलाई केन्द्रमा राखेर धेरै फिल्म बने। नेटफ्लिक्स 'द क्राउन' होस् कि एकेडेमी अवार्ड जितेको 'द किंग्स स्पिच' होस्। जहाँ अभिनेत्री 'एलिजावेथ' अवतारमा छन्। जुन धेरै रुचाइएका पनि छन्। ती फिल्म र अभिनेत्री यसप्रकार छन् :

हेलेन मिरेन- द क्वीन सन् २००६ मा रिलिज भएको यस फिल्ममा हेलेन मिरेनले एलिजावेथको भूमिका निभाइन्। यो फिल्मका लागि मिरेनलाई एकेडेमी अवार्ड समेत मिल्यो। उत्कृष्ट फिल्म, स्क्रिनप्ले, बेस्ट स्टोरी, निर्देशन, कस्ट्युम डिजाइन र संगीतमा समेत नोमिनेसन भएको थियो निर्देशक स्टिफन फ्रेयर्सले एलिजावेथको त्यो समयको कथा भनेका थिए, जतिबेला राजकुमारी डायनाको दुर्घटनामा निधन भएको थियो।

Helen mirren1662804539.jpg

क्रिस्टन स्कोट थोमस - द अडियंस हेलेन मिरेन र क्रिस्टन स्कट दुवैले नेटफ्लिक्सको वेब सिरिज 'द अडियन्स'मा महारानी एलिजावेथ द्वितीयको रोल गरेका छन्। यसमा एलिजावेथ रानी बन्नुको कथा पर्दामा उतारिएको छ। यो 'द क्राउन'बाटै प्रभावित छ। यसमा एलिजावेथको प्रधानमन्त्रीसँग हुने निजी बैठकका बारेमा बताइएको छ।

क्लेयर फोय - द क्राउन सन् २०१६ मा नेटफ्लिक्समा आएकको सिरिज 'द क्राउन'मा क्लेयर फोय महारानी एलिजावेथ द्वितियको भूमिका देखिएकी थिइन्। यो सिरिजमा रानीको निजी जीवनका बारेमा बताइएको थियो। उनलाई यसका लागि गोल्डेन ग्लोब र एक्टर्स गिल्ड अवार्ड मिलेको थियो।

ओलिविया कोलमेन - द क्राउन नेटफ्लिक्स वेब सिरिज द क्राउनको तेस्रो र चौथो सिजनमा ओलिवियाले एलिजाबेथ द्वितीयको भूमिकका निर्वाह गरिन्। उनको अभिनयको विशेष चर्चा भएको थियो। उनलाई एमी र गोल्डेन ग्लोब अवार्ड प्राप्त भएको थियो। यस भागमा विन्सटन चर्चिलको निधन र उक्त असहज समयमा शाही परिवारले यसलाई पार लगाउने खोजेको उपायबारे बताइएको छ।

इमेल्डा स्टन्टन - द क्राउन द क्राउनको पाँचौं र छैटौं सिजनमा इमेल्डाले एलिजावेथको भूमिका निर्वाह गरिन्। यो सिजनमा शाही परिवारकको ९० को दशक पर्दामा उतारिएको थियो।

एम्मा थम्सन - वाकिङ द डग्स ब्रिटिश डेम एम्मा थम्सनले ब्रिटिश टिभी फिल्म 'प्लेहाउस प्रेजेन्ट्स: वाकिंग द डग्स'मा क्वीन एलिजाबेथ द्वितीय की भूमिका निभाएकी छिन्। सन् २०१२ मा रिलिज यस फिल्ममा सन् २०१२ को बकिंघम प्यालेसको कहानी बताइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सारा गिडोन - द रोयल नाइट आउट सन् २०१५ मा सार्वजनिक कमेडी ड्रामा फिल्म द रोयल नाइट आउट सारा गिडोनले महारानीको युवा अवस्थामा अभिनय गरेकी थिइन्। जुन भूमिका लागि उनले प्रशंसा कमाइन्। फिल्ममा द्वितीय विश्व युद्धपछि युरोपमा शान्तिको घोषणा गरिएको रातका समयमा बकिंघम प्यालेसमा भइरहेको हलचल प्रस्तुत गरिएको छ।

Sarha gadon1662806102.jpg

नावे क्याम्पवेल - चर्चिल: द हलीवुड इयर्स सन् २०१४ मा आएको प्यारोडी फिल्म नावे क्याम्पवेलले चर्चिल: द हलीवुड इयर्समा एलिजावेथ नबेकी थिइन्। द्वितिय विश्वयुद्धका समयमा विस्टन चर्चिलको कहानी फिल्ममा छ।

फ्रेया विल्सन - द किंग्स स्पीच सन् २०१० मा रिलिज ऐतिहासिक ड्रामा फिल्म द किंग्स स्पीचमा किंग जर्ज चतुर्थको कथा बताइएको छ। फिल्ममा फ्रेया विल्सन एलिजाबेथ द्वितीयको भूमिका देखापरिन्। फिल्मले बेस्ट फिल्म र अभिनेत्रीमा अवार्ड जित्यो। १२ फरक विधामा नोमिनेसन भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जेन अलेक्जेन्डर - विलियम एन्ड क्याथरीन: अ रोयल रोमान्स सन् २०११ मा यो फिल्म आएको थियो। उमी र टोनी अवार्ड जितेकी अभिनेत्री अलेक्जेन्डरले एलिजावेथको भूमिका निर्वाह गरिन्। यस फिल्मीमा प्रिन्स विलियम र क्याट मिडिलटनको प्रेम र रोमान्सलाई पर्दामा उतारिएको छ।

jane alexendar1662804852.jpg

जेनेट चार्ल्स - द नेकेड गन: फ्रम द फाइल्स अफ द पुलिस स्काड! यो फिल्ममा महारानी एलिजाबेथको ५० वर्षको यात्रा पर्दामा उतारिएको थियो। यस फिल्ममा जेनेटले आफ्नो अवतारमा गरेको अभिनय महारानी एलिजावेथले मन पराइनन्। त्यसपछि जेनेटले माफी माग्नुपर्योम। म्यागी सुलिवन - ह्यारी एंन्ड मेगन, अ रोयल रोमान्स यो फिल्ममा म्यागि सुलिवनले महारानीको भूमिका निभाइन्। सन् २०१८ मा रिलिज फिल्ममा प्रिन्स ह्यारी र मेगन मार्कलको सम्बन्धलाई प्रस्तुत गरिएको थियो।।

बारबरा फ्लिन- द क्वीन युकेको च्यानल ४ मा सन् २००९मा टिभी सिरियल द क्वीन टेलिकास्ट भएको थियो। यसमा ५ अभिनेत्रीले एलिजाबेथको भूमिकामा अभिनय गरेका थिए। जहाँ बारबरा एक थिइन्। सामन्था बोन्ड, एमिलिया फक्स, सुसान जेमिसन र डायना क्कि पनि एलिजाबेथ द्वितीयको भूमिका थिए। जहाँ महारानीका अलग-अलग समय प्रस्तुत गरिएको थियो।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने
सम्बन्धित सामग्री
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो। मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ वातावरणमैत्री उत्पादन प्रणाली र जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहकार्यबारे छलफल हुने सम्मेलनमा भाग लिएर सांसद रानामगर बि... मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त भेटमा सुदृढ अमेरिका–नेपाल साझेदारीलाई थप अघि बढाउनेबारे छलफल भएको जनाइएको छ। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्