• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सडकमा पार्किङ शुल्क नलिने योजनामा पोखरा महानगर 

रिखिराम जिसी शनिबार, भदौ १८, २०७९  १९:४४
1140x725

पोखरा– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहितको जनप्रतिनिधिले गत जेठ १२ गते सपथ लिए । सपथ लिएसँगै पदभार ग्रहण गर्नुअघि पोखराको जिरोकिमि चोकदेखि हल्लनचोक सडक बिचका डिभाइडरमा फूल रोपे ।

त्यो बेला स्थायी प्रकृतिका करिब ३७५ फूलका बिरुवा रोपिएको थियो । सोही अवसर मेयर आचार्यले पोखरालाई फूलैफूलको सहर बनाउने उद्घोष गरेका थिए । तर रोपेको २ दिन नबित्दै केही फूलका बोट गायब भए । पुनः मेयर आचार्यले आफ्नै लगानीमा उत्तिकै संख्यामा पुग्ने गरी फूलका बिरुवा रोपेका थिए । 

शनिबार पोखरा महानगरमा मेयर आचार्यसहितका जनप्रतिनिधिले पदभार सम्हालेको १०० दिन पूरा भएको छ । आचार्यले १०० दिन पूरा भएको उपलक्ष्यमा पनि वृक्षरोपणै गरे । पोखरा सभागृहमा जापानी प्रजातिको बिरुवा रोपेपछि उनले आफ्ना उपलब्धि सार्वजनिक गरे । 

उनको त्यो वृक्षरोपणमा मात्रै सिमित रहेन । उनले एक घर एक बिरुवा अभियान पनि सञ्चालन गरे । उक्त अभियानअन्तर्गत हालसम्म २४ हजार फलफूलका विरुवा रोपिसकिएको छ । साथै विश्व वातावरण दिवसको अवसर पारेर कास्कीकोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरे । 

आफ्ना सय दिने उपलब्धि सार्वजनिक गर्दा मेयर आचार्यले फूलैफूलको सहर पोखरा बनाउने सन्दर्भमा जोडे नै सडक व्यवस्थित गर्ने योजना पनि सुनाए । सडकमा स्मार्ट लाइट राख्ने, पोखराका नगर बसमा मेट्रोकार्ड लागु गर्ने र अहिले हुँदै आइरहेको सशुल्क पार्किङलाई निशुल्क बनाउने उद्घोष पनि गरे । 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले पोखराका सडकमा गाडी तथा मोटरसाइकल सशुल्क पार्किङको व्यवस्था छ । पार्किङ शुल्क उठाउन महानगरपालिकाले निजी कम्पनीलाई ठेक्का दिएको छ । मेयर आचार्यका उपलब्धिको ५७ नम्बर बुँदामा भनिएको छ, ‘मौजुदा पार्किङको समय सकिएपछि सडकमा पार्किङ शुल्क उठाइने छैन भने पार्किङलाई सशुल्क पार्किङ क्षेत्र निर्माण गरिँदै छ भने करको दायरालाई फराकिलो बनाउन नीति लिइएको छ । यसै अनुसार रातो किताबमा व्यवस्थापन गरिएको छ ।’ 

गत मंसिर १४ गते सडक पार्किङका लागि पोखरा महानगरले ३ करोड १६ लाख ७० हजार रुपैयाँमा ठेकेदार कम्पनी फेवा सावित्री जेभीलाई ठेक्का दिएको छ । कम्पनीले पोखराका मुख्य सडकसहित १५ वटा सडकबाट पार्किङ शुल्क उठाउँछ । 

मोटरसाइकल र स्कुटरलाई दिनभरको १० रुपैयाँ, सार्वजनिक बसलगायत ठूला सवारी साधनलाई प्रतिघन्टा ३० रुपैयाँ, मझौला सवारीलाई २० रुपैयाँ पार्किङ शुल्क लिँदै आइरहेको छ । 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कोरियाली सरकार (कोइका) को सहयोगमा पोखराको समग्र यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात गुरुयोजना तय गर्ने सम्झौता गरिएको जानकारी मेयर आचार्यले दिए । उनका अनुसार साझा बस सञ्चालन समितिसँग पोखरामा ५ वटा पब्लिक साझा इलेक्ट्रिक बस सञ्चालन गर्न र सबै पर्यटकीय गन्तव्यमा पुर्‍याउने कामका लागि समझदारी तय भएको हो । 

उन्यालो पोखरा अभियानअन्तर्गत पोखराका विभिन्न २३ वटा चोकहरुमा हाईमास्ट पोल र १५०४ वटा सडक बत्ती जडान अभियान सुरु भएकोे छ । आचार्यले पोखरामा इलेक्ट्रिक सार्वजनिक गाडी सञ्चालन हुने जानकारी दिएका छन् । उनले भने, ‘महानगरले सबै जसो पर्यटकीय गन्तव्यसम्म पुग्ने गरी ५ विद्युतीय सार्वजनिक बस चलाउने समझ्दारी भएको छ ।’ यातायात क्षेत्रको सुधारका लागि गुरुयोजना तय गरेको उनले जनाए ।  

मातृ मृत्यु तथा नवजात शिशु मृत्युबाट बचाउन गर्भवती तथा सुत्केरी महिलाहरुका लागि ५० बेडको विश्रामस्थल सञ्चालन प्रक्रियाको शुभारम्भ गरिएको मेयर आचार्यले जानकारी दिए । 

स्कुल नर्सिङ कार्यक्रम पोखरा महानगरपालिका सञ्चालित सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य परिक्षण गर्ने गरी स्कुल नर्सिङ कार्यक्रम तथा आधारभूत स्वास्थ्य परीक्षण कार्यक्रम शुभारम्भ गरिएको महानगरले जनाएको छ । हालसम्म १ सय ७१ विपन्न नागरिकलाई जनही १ लाखको दरले उपचार सहयोग सिफारिस तथा क्षय, कुष्ठ, हात्तपाइले, डेंगू लगायत रोगका बिरामीको खोजी तथा उपचार गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्