• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कफीको कथा : जंगलमा रहेको बिरुवा कसरी पुग्यो घरघरमा 

64x64
नेपाल लाइभ शनिबार, भदौ १८, २०७९  १९:०७
1140x725

काठमाडाैं- मानिसले विश्वभर हरेक दिन २ अर्बभन्दा धेरै कपि पिउने गर्दछ। सिर्फ बेलायतमा मात्र साढे नौ करोड कफीको प्रयोग हुन्छ। बिहान भएदेखि बेलुकासम्म मानिसले कफी पिउने गर्दछ। तर आजभन्दा ४५० वर्षअघि पश्चिम युरोपमा शायदै कसैले यसको नाम सुनेका थिए। कफीको शुरुवात इथियोपियासँग जोडिएको छ। जहाँको जंगलमा यसको बिरुवा पाइने गर्दथ्यो। सुरूमा यसको प्रयोग हुने गरेको थिएन। विस्तारै मानिसहरूको ध्यान यसतर्फ गयो।

मानिसहरूले महसुस गर्न थालेको यसको सुख्खा फल सुकाएर पिस्दा प्रयोगमा ल्याउन सकिन्छ। कुनैदिन यसको लत मानिसलाई लाग्छ भन्ने कल्पना गरिएको थिएन। विस्तारै यसलाई पिउनेहरूका बिचमा चर्चा शुरु भयो। पश्चिमी देशमा यसलाई पिउनेहरूको स्वाद मन पराउन थाले। यो विस्तारै स्वादबाट व्यापारतिर फैलियो। मानिसले सोच्न थालेकी यो व्यापारको काइदाको वस्तु हो, यसबाट मनग्य आम्दानी गर्न सकिन्छ। मानिसहरू वाइन र बियर पिउँदै आएका थिए तर उक्त कुराकानी यादगार हुने गरेको थिएन।

खाएको शुरमा सबै बिर्सन समस्या हुने गरेको थियो। बिजनेश कुराकानीको दौरानमा दिमाग विल्कुल सफा र खाली राख्नुपर्ने थियो। तर यो कुरामा पनि मानिसहरू विभाजित थिए। यसलाई प्लुटोको आहार पेय भनियो। यसमा विश्वास गरिन्थो कि बोक्सीहरूले मरेका मानिसहरूको खोपडीमा पिउने गर्थे भन्ने काहानी रहेको थियो। 

पहिलो कफी हाउस 
बेलायतमा पहिलो कफी हाउस १६५१मा अक्सफोर्डमा खुलेको थियो। यसपछि लण्डनमा कफी हाउस खुलेको थियो। यसपछि यो पोर्टो क्लबजस्तै बन्दै गयो। अहिले हरेक प्रकारका मानिसहरूले कफी हाउसका लागि क्लब खोलेका छन्। बैंकर, व्यापारीदेखि साहित्यकारसम्मले कफीको अड्डा बनाएका छन् जसमा काफी राजनीति हुने गरेको छ। कफीका यी अड्डाहरूलाई कुनै समय देशद्रोहलाई बढाउने संस्थाको आरोप लाग्यो र चाल्र्स द्धितीयले यी कफी क्लबमा प्रतिबन्ध लगाउने कोसिस गरे। यस्ता कफी हाउसहरूले आफूकहाँ आउने ग्राहकहरूलाई लक्षित गर्दै जर्नल र अखबार खरिद गर्ने गरेका थिए। 

तत्कालीन समयमा कफी एक पेनी (पैसा)मा प्राप्त हुन्थ्यो। त्यसैले मानिसहरू कफीको अड्डालाई पेनी विश्वविद्यालय भन्ने गरेका थिए। यी कफी हाउसहरू पुरुषका लागि थिए। त्यसैले पनि यो पुरुषको पेय पदार्थको रुपमा परिचित भयो। अहिले पनि महिलाभन्दा पुरुषले धेरै कफी पिउने गरेका छन्। तर, यो कुरा विवादित नै रहेको छ। कुनै समय कुनै नयाँ वस्तुका लागि जसरी मानिस डराउँछन् त्यसमा कफी पनि पर्दथ्यो। यस्तो सबैभन्दा ठूलो आरोप सन् १६७४ मा लागेको थियो। तत्कालीन समयमा कफीले नपुंसकता आउने हल्ला चल्यो। तर केही मानिसहरूको दावा यसको ठिक उल्टो थियो। उनीहरूको भनाई थियो कि कफीले पुरूषत्वमा बढोत्तरी गर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

कफीको स्वाद अहिले पनि मानिसलाई तितो र मन नपर्ने लागिरहेको हुन्छ तर पनि पिउने गर्दछन्। बेलायतबाट कफीलाई दूधसँग मिसाएर चिनी राखेर पिउने चलन शुरु भएको थियो। यो चियाँजस्तै पिउने पदार्थको रुपमा शुरु भएको थियो। यसरी विस्तारै कफी पिउने चलन बढ्दै गयो। १८औं शताब्दीसम्म यो बेलायतको जीवनशैलीमा राम्रोसँग घुलमिल भयो। यसपछि यो विस्तारै कफी क्लब, हाउसबाट निस्केर मानिसहरूको घरघरमा पुग्नेक्रम शुरु भयो। यो विस्तारै मानिसको खानापछिको पेय पदार्थको रुपमा स्थापित भयो। 

१९औं शताब्दीसम्म कफीको स्वाद धेरै खराब हुने गर्दथ्यो। तर यही समयमा इटालीमा एस्प्रेसो मेसिनको निर्माण गरियो। यो मेसिनले पानीमा ठूलो दबाब सिर्जना गर्ने गर्दथ्यो। यो पानी कफीको पिउमा घुलेर जाने गर्दथ्यो। यो कफी छान्नेभन्दा अघिको प्रक्रिया थियो। यसपछि यसलाई घण्टौंसम्म तातो रुपमा राख्न सकिन्थ्यो। 

यसपछि इटालीले कफी कल्चर आफ्नो भविष्य र चमचमाउने मेसिनको सँगै व्यापार फैलाउन थाल्यो। यसैगरी कम मेहनतले पुरै पश्चिमी दुनियाँमा कफीको सुगन्ध फैलन थाल्यो। कफी प्रयोगको नियम पनि निर्माण भयो। जस्तो लञ्चपछि कहिलेपनि कैपिचिनो कफीको प्रयोग नगर्ने नियम बने। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कफीका कयौं प्रकार 
पछिल्लो २० वर्षको दौरानमा अलग अलग रुपमा कफी सामुन्ने आएका छन्। यसमा लङ्ग फ्लेवर अमेरिकन कफी पनि सामेल हुन्छ। एन्टीपोडिइन फ्लैट व्हाइट्स जस्ता कहानी पनि आए। कफी पिउने तरिकाहरू पनि परिर्वतन भए। मानिसले अब कफी हातमा लिएर गल्लीहरूमा घुमेर पनि खान थालेको देखिन थालेको छ। अहिले त यस्तो तरिकाहरू सामुन्ने आएका छन् भनेर सम्झना पनि मुश्किल हुने भएको छ।

कफी पिउने कुरा अब एक फेशन भएको छ। पछिल्लो ४५० वर्षमा समाज र कफी दुवै काफी अघि बढेका छन्। तर यो दौरानमा एक चिजमा परिर्वतन आएको छैन त्यो हो कफीको लोकप्रियता। यो मानिसका बिचमा घुलमिल हुने माध्यम बनेको छ। आजपनि कफी पिउने र पिलाउने कुरा निकै कुल मानिन्छ। 

(बीबीसी हिन्दीबाट अनुवाद )
 

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्