काठमाडौं– काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बसन्त अधिकारी बनेका छन्।
उनी यस अघि करिब साढे दुई वर्षदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए। काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौड्याललाई संघीय मन्त्रालयमा सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।