• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘स्मार्ट’ शौचालय बनाउँदै पोखरा महानगर

रिखिराम जिसी बिहीबार, भदौ १६, २०७९  २१:२५
1140x725

पोखरा– पोखरा महानगरपालिकाले ३१ असारमा महानगरभित्र भएका शौचालयलाई सार्वजनिक प्रयोग गर्न दिन इच्छुकलाई सम्पर्क गर्न आव्हान गर्‍यो। त्यसअघि काठमाडौं महानगरले व्यवसायी र संस्थाहरुसँग साझेदारीमा शौचालय सार्वजनिक प्रयोग गर्न साझेदारी सुरु गरेको थियो। कतिपयले पोखरा महानगरको यो प्रयासलाई चर्चामा आउनका लागि गरिएको भन्दै पत्याएनन्।

अहिले पोखरा महानगरपालिकाभित्र २७ सार्वजनिक शौचालय छन्। तीमध्ये धेरैजसो प्रयोगविहीन छन्। नियमित सरसरफाइ र मर्मतसम्भार नहुँदा सार्वजनिक शौचालय प्रयोगमा छैनन्। भएका शौचालयसमेत प्रयोग ल्याउन नसकेपछि महानगरको आलोचना भएको थियो। 

महानगरको आव्हानपछि ३२ आवेदन परेका छन्। ३२ व्यक्ति तथा संस्था आफ्ना शौचालय सार्वजनिक प्रयोग गर्न दिने इच्छाले साथ महानगरमा आएका छन्। महानगरले ती सबै व्यक्तिसँग आवश्यक समन्वय गरी बिहीबारदेखि शौचालयको सार्वजनिक प्रयोग सुरुवात गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पोखरा महानगरका मेयर धनराज आचार्यले अधिकांश क्षेत्रमा सार्वजनिक शौचाचयको सेवा सुरु भएको बताए। ‘सुन्दा सानो लाग्छ तर आफैंलाई अप्ठ्यारो परेका बेला पब्लिक ट्वाइलेट नपाउँदा कस्तो गाह्रो हुन्छ, मान्छेले किन आइस् यहाँ भनेर हेला गर्ने अवस्था पनि हुन सक्छ। त्यसैले अधिकांश क्षेत्रमा यो सेवा सुरु भएको छ,’ प्रमुख आचार्यले भने। 

महानगरले आफ्नै स्वामित्वका सार्वजनिक शौचालय व्यवस्थापन गर्न नसकेर संघ–संस्थासँग साझेदारी गरेको कतिपयको तर्क छ। अहिले सार्वजनिक शौचालयको साझेदारी एक वर्षका लागि मात्र भएको छ। मेयर आचार्यले सुविधासम्पन्न सार्वजनिक शौचालय नबन्दासम्म साझेदारी हुने बताए। ‘महानगरमा एक वर्षभित्र सुविधा सम्पन्न सार्वजनिक शौचालयहरु बनाउने योजना छ,’ उनले भने, ‘योजना सम्पन्न नभएसम्म विभिन्न संघ, संस्थासँग साझेदारी भइरहन्छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

साझेदारीका लागि अन्य संघ–संस्था तथा बैंक, वित्तीय संस्थाले पनि प्रस्ताव राखेको मेयर आचार्यले सुनाए। कार्यक्रममा महानगरसँग साझेदार गरेको सिटी स्क्वायरका सल्लाहकार उमेश पराजुलीले जनताको सेवा गर्ने अवसर प्रदान गरेको भन्दै महानगरलाई धन्यवाद दिए। 

महानगरले यो आर्थिक वर्षमा स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि ८ करोड बजेट विनियोजन गरेको छ। पहिलो त्रैमासिक र दोस्रो त्रैमासिकका लागि ४/४ करोड बजेट छ। महानगरपालिमा १ वर्षभित्र कम्तीमा ३३ सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण हुने मेयर आचार्यले दाबी गरे। ‘स्मार्ट सार्वजनिक शौचालयको योजना अन्तर्गत एक वर्षमा सुविधा सम्पन्न कम्तीमा ३३ स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्छौ,’ उनले भने, ‘आवश्यकता अनुसार त्योभन्दा धेरै पनि हुन सक्छ।’ 

एक वर्षभित्र महानगरका मुख्य चोक र केन्द्रमा सुविधासम्पन्न शौचालय बनाउने उनको प्रतिवद्धता छ। स्मार्ट सार्वजनिक शौचालयको निर्माणको योजना टेन्डर प्रक्रियामा छ। ‘कुन कुन ठाउँमा कस्तो जग्गा छ, आवश्यकता कस्तो छ, सोहीअनुसार स्मार्ट शौचालय निर्माण गर्छौं,’ मेयरले आचार्यले भने। पुराना सार्वजनिक शौचालयलाई स्तरोन्नतिपछि प्रयोगमा ल्याउने भएको छ। 
 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  २१:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्