• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

डाक्टरको चिन्ता : यस्तै अवस्था रहे डाक्टरहरु बेरोजगार हुन्छन्

रिखिराम जिसी  सोमबार, भदौ १३, २०७९  १०:३०
1140x725

पोखरा– 'तेल यतिमा किन्छौँ, यतिमा बेच भन्छौँ। कालोबजारी भन्छौँ। राज्यले ट्युसन फि तोक्ने तर डाक्टरको फि नतोक्ने, डाक्टरको तलब नतोक्ने यो अजीव व्यापार छ। यो व्यापार कहिलेसम्म सहने?' डा. अनिल कुमार कार्कीले प्रश्न उठाए। 

उनी पोखरामा आइतबार कांग्रेस निकट प्रजातन्त्रवादी चिकित्सक संघको गण्डकी प्रदेश अधिवेशनमा बोल्दै थिए। संघका केन्द्रीय अध्यक्ष डा. कार्कीले प्रश्नमात्र उठाएनन्, ४६ सालपछि सरकारमा कांग्रेस रहँदा पनि राज्यको हेर्ने नीति फरक नभएको आरोपसमेत लगाए। 

‘डाक्टर पढ्न ६० लाख खर्च लाग्छ, ६६ महिना पढ्नुपर्छ तर राज्यले कति तलब दिन्छ? ४२ हजार रुपैयाँ! नेपाल सरकारको आजको तलब, कराउँदा कराउँदा हाम्रै उमेर बढेसकाल तिर ढल्कदैँछ, हाम्रा अग्रज बुढा भइसके तर हामीलाई राज्यको हेर्ने नीति फरक भएन,’ अध्यक्ष कार्कीले भने, ‘दुःखका साथ भन्नुपर्छ यहीक्रम रहिरहने हो भने हामीले आएल्ट्स, कमर्स जस्ता अरु विषय पढ्दा जुन बेरोजगारी हुने थियो, अब मेडिकल साइन्समा पनि त्यस्तै अवस्था आउँदैछ ।’ 

मुलुकले डाक्टरलाई पिट्नबाहेक नजानेको अध्यक्ष कार्कीले दुखेसो पोखे । ‘कुनै पनि राजनीतिक आन्दोलनमा सेतो कोट ननिस्किकन त्यो राजनीतिक आन्दोलन सफल भएको छैन,’ उनले भने, ‘तर २००७ सालदेखि ०७९ सम्म यो मञ्चमा बसिरहँदा एउटा डाक्टरलाई नेपाली कांग्रेस होस् या अन्य राजनीतिक दलले, राष्ट्रियसभामा यो डाक्टरले मुलुकको सेवा गर्‍यो भनेर पठाएको छैन। यो मुलुकले पिट्नबाहेक जानेन, पेटमा पिट्ने कि टाउकोमा पिट्ने कि, जसरी नि पिट्नेमात्रै, कसरी पिट्ने जसरी पिट्ने पिट्ने !’ 

सधैँ डाक्टरलाई मुखले विशिष्ट बनाएको कार्कीको गुनासो छ। ‘हामीले २४ घण्टा फोन उठाउनुपर्छ कसैको पनि, तर हामीलाई पर्‍यो भने उनीहरुको दोस्रोचोटी फोन उठ्दैन,’ उनले भने, ‘हामीले व्यवहारमा पनि डाक्टरलाई विशिष्ट हो है भन्ने कहिल्यै महसुस गराएनौँ।’

Ncell 2
Ncell 2
nimb
nimb

नीति निर्माण तहमा प्रतिनिधित्व

कार्यक्रममा सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चिकित्सकहरुले दलको झण्डा बोकेर नभइ नरम व्यवहारबाट पहिचान स्थापित गर्न सक्नुपर्ने बताए। नीति निर्माण तहमा सबै वर्ग, समुदाय र पेसागत क्षेत्रको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिँदै उनले डाक्टरहरुलाई पनि पार्टीले यस्ता विषयमा समेट्दै लैजाने प्रतिबद्धता जनाए। कार्यथलोमा डाक्टरहरुमाथि हुने दुर्व्यवहार, न्यून वेतनको समस्या, चिकित्सा विज्ञान अध्ययन महँगो बन्दै गएकोप्रति आफू जानकार रहेको भन्दै यी समस्या निराकरणका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए। 

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले शिक्षा र स्वास्थ्य निःशुल्क गराउन पार्टी प्रतिबद्ध रहेको बताए। पार्टीको शीर उच्च बनाउने गरी काम गर्न आग्रह गर्दै डाक्टरहरुले खेप्दै आएका समस्या समाधानका लागि आफूहरु चिन्तित रहेको भनाइ राखे। चिकित्सा विज्ञान आफैँमा भौतिकवादी भए पनि त्यसलाई व्यवहारमा उतार्न आध्यात्मिक शक्ति प्रयोग गर्न उनले आग्रह गरे। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो। २०६८ स्थापित संस्थाको संस्थापक सभापति डा. केदारनरसिंह केसी हुन्। यो संस्थाबाट ५ जना महाधिवेशन प्रतिनिधि र ३ जना महासमिति सदस्य नेपाली कांग्रेसका लागि चयन हुने प्रावधान छ। डा. श्रेष्ठ सर्वसम्मत

संघको गण्डकी प्रदेश स्तरीय प्रथम अधिवेशनबाट अध्यक्षमा डा. सूर्यज्योति श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। उपाध्यक्ष डा. ईश्वर कँडेल, महासचिव डा. प्रेम पंगेनी र सचिव आनन्द भट्टराई चयन भएका छन्। डा. दीपेश कार्की संघको कोषाध्यक्ष बनेका छन्।

सदस्यमा डाक्टरहरु शिवशंकर शाह, रञ्जन पोखरेल, शेखर कायस्थ, रमेश आचार्य, गरिमा बराल, कृष्णा सापकोटा, शिव रेग्मी, ध्रुव पौडेल र हिमलाल भण्डारी छन् । डाक्टरहरु निकुञ्ज योगी, नीरज थापा, पूजन शर्मा, सुमन बराल र विवेक पराजुली प्रदेश सदस्य चयन भएका छन्। 

अधिवेशनले गण्डकी प्रदेशका जिल्ला संयोजक पनि चयन गरेको छ। कास्की जिल्ला संयोजक डा रामजी बराल, स्याङ्जा संयोजक डा सुदीप रेग्मी, बागलुङ संयोजक डाक्टर शैलेन्द्र पोखरेल विक, मनाङ संयोजक डाक्टर मंगल हिराचन, तनहुँ संयोजक डाक्टर रामकुमार श्रेष्ठ तोकिएका छन्। गोर्खा जिल्ला संयोजक डाक्टर विनोद दवाडी, नवलपुर संयोजक डाक्टर गंगा सापकोटा, लमजुङ संयोजक डाक्टर तिलक घिमिरे र मुस्ताङ संयोजक डाक्टर अनु शेरचन चयन भएका छन्। म्याग्दी र पर्वत संयोजक भने तोक्न बाँकी छ ।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्