• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

स्वास्थ्यखबर हेल्थ अवार्डसँग जोडियो यूनाइटेड इमेजिङ, अवार्डको तयारी पूरा

64x64
नेपाल लाइभ सोमबार, भदौ १३, २०७९  ०९:१५
1140x725

काठमाडौं– स्वास्थ्य खबरपत्रिकाको दशौं हेल्थ अवार्डमा बहुराष्ट्रिय कम्पनी 'यूनाइटेड इमेजिङ हेल्थ केयर' जोडिएको छ। 'स्वास्थ्यखबर हेल्थ अवार्ड' मा यूनाइटेड इमेजिङ टाइटल स्पोन्सरका रुपमा जोडिएको हो।

यो वर्षको हेल्थ अवार्ड कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचारमा सक्रिय रहेका व्यक्ति तथा संस्थालाई प्रदान गरिनेछ। स्वास्थ्य खबरपत्रिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदान गर्दै आएको हेल्थ अवार्ड भदौ १७ गते प्रदान गरिने छ।

कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र संस्थालाई सम्मान गर्ने हेल्थ अवार्डमा जोडिन पाउनु संस्थाका लागि खुशीको कुरा भएको बताउँछन् यूनाइटेड इमेजिङ हेल्थ केयरको नेपालका आधिकारिक विक्रेता लुम्बिनी हेल्थ केयर प्रालिका निर्देशक सुबाेध त्रिपाठी। 

'कोभिड महामारीमा अहोरात्र सेवामा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गर्ने विषय धेरै राम्रो लाग्यो,' उनले भने, 'स्वास्थ्यखबरले विगतका वर्षमा पनि दूरदराजका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आइरहेको थियो। यो वर्ष हामी अवार्डमा जोडिन पाउनु खुशीको कुरा हो।'

यूनाइटेड इमेजिङ अवार्डमा जोडिएसँगै यो वर्षको अवार्डको नाम अब 'यूनाइटेड इमेजिङ हेल्थ अवार्ड २०७९' भएको छ। 

यूनाइटेड इमेजिङ हेल्थ केयर सिटी स्क्यान, एमआरआई, डिजिटल एक्सरे, मामोग्राफी लगायत चिकित्सा क्षेत्रका अत्याधुनिक इमेजिङ उपकरण तथा प्रविधि उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो। सन् २०११ मा सांघाईमा स्थापित यस कम्पनीको संयुक्त राज्य अमेरिकामा आर एन्ड डी सेन्टर तथा विश्वका दर्जनौं देशमा भगिनी संस्थाहरु रहेका छन्। 

यस संस्थाले गत साता सांघाईको स्टक एक्सचेन्जमा १.६ अर्ब डलर बराबर चीनमै तेस्रो ठूलो आइपीओ जारी गरेको थियो। सेयर जारी भएको पहिलो दिनमै ७५ प्रतिशत वृद्धि भई इतिहास रचेको थियो।

स्वास्थ्यखबरका अध्यक्ष अनिल न्यौपानेले स्वास्थ्य क्षेत्रमा सक्रिय यूनाइटेड इमेजिङ जस्तो संस्था हेल्थ अवार्डमा जोडिनु स्वास्थ्यखबरका लागि पनि खुशीको कुरा भएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

'यो वर्ष हामीले कोभिड च्याम्पियन भनेर कोरोना संक्रमणमा खटिएकाहरुलाई अवार्ड दिन लागेको विषय उहाँहरु (यूनाइटेड इमेजिङ) लाई असाध्यै मन परेछ,' उनले भने, 'राम्रो काममा साथ दिन्छु भनेर उहाँहरु आउनु भएपछि स्वास्थ्यखबरले त्यसलाई सकारात्मक रुपमा लिँदै जोडिएका हौं।'

नौवटा विधामा अवार्ड प्रदान

यसवर्ष विभिन्न नौवटा विधामा अवार्ड प्रदान गरिने छ। कोभिड महामारीको जोखिममासमेत बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शव व्यवस्थापकलगायत विधामा अवार्ड प्रदान गर्न लागिएको स्वास्थ्य खबरपत्रिकाका प्रकाशक न्यौपानेले जानकारी दिए। 

'कोभिडजस्तो विश्वव्यापी महामारीको समयमा अग्रभागमा रहेर बिरामीलाई सेवा पुर्याउने स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न पाउँदा हामीलाई गौरव महसुस भएको छ,' न्यौपानेले भने, 'यसवर्षको अवार्ड  खोप नपाएर मानिसहरु कोभिड संक्रमणसँग त्रसित भैरहेका बेला आफ्नो ज्यान जोखिममा पारेर कर्तव्यपालना गर्ने र मानव जीवन बचाउन योगदान पुर्याएका समग्र स्वास्थ्यकर्मीहरुप्रति समर्पित छ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अवार्डको लागि नामावली संकलन, छनोट र अन्तिम निर्णयको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेतको सहयोगमा स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू  सम्मिलित निर्णायक समिति गठन गरिएको छ।

समितिले अवार्डको नामावली संकलनका लागि आवेदन, मनोनयन र जिल्ला–जिल्लाबाट सूचना संकलन कार्य गरिसकेको छ। देशैभरीबाट विभिन्न विधाका सरकारी तथा सामुदायिक संस्थामा कार्यरत करिब ५०० स्वास्थ्यकर्मीहरुको नामावली संकलन भएको छ। तीमध्ये अवार्ड छनोट कमिटीले मापदण्डका आधारमा अवार्ड पाउनेहरुको नाम उपलब्ध गराउने छ। अवार्ड पाउनेहरुको नाम १७ गते सार्वजनिक हुने छ।

अवार्ड कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको स्वास्थ्यखबरका अध्यक्ष न्यौपानेले जानकारी दिए। 

स्वास्थ्य खबरपत्रिकाले पहिलो वार्षिकोत्सवदेखि नै अवार्ड प्रदान गर्दै आइरहेको छ। गत दुई वर्ष कोभिड भाइरसको महामारीका कारण अवार्ड र वार्षिकोत्सव कार्यक्रम हुन सकेको थिएन। 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्