काठमाडौं– प्रहरीले काठमाडौंबाट ठूलो मात्रामा नक्कली मदिरासहित पाँच जनालाई पक्राउ गरेको छ।
एउटा ब्राण्डको मदिरामा अर्को मिसावट गरेर बजारमा पठाएको पाइएको प्रहरीले जनाएको छ।
बरामद नक्कली मदिरा र त्यसको कारोबारमा संलग्नलाई जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंले सार्वजनिक गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।