काठमाडौं– गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापाति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।
प्रधान सेनापति शर्मा र गृहमन्त्री खाणबीच गृह मन्त्रालयमा बुधबार भेटवार्ता भएको हो । भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको छ ।
भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिबारे सघन छलफल भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।