• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कामु प्रधानन्यायाधीश कार्कीको आह्वान– न्यायालयको भ्रष्टाचारमा निर्मम प्रश्न उठाउनुहोस्

64x64
नेपाल लाइभ सोमबार, भदौ ६, २०७९  १३:५९
1140x725

काठमाडौं– कायममुकामय प्रधानन्यायाधीश दीपककुमार कार्कीले अदालतभित्र हुने भ्रष्टाचारमा निर्मम रुपमा प्रश्न गर्न आग्रह गरेका छन्। विशेष अदालतको भवन उद्‌घाटन कार्यक्रममा बोल्दै कार्कीले पछिल्लो समय अदालतमा हुने भ्रष्टाचारका विषयमा लामो समयदेखि रोकिएको आवाज मानिसहरुले उठाउन थालेको बताए। उनले सर्वोच्च अदालतको नेतृत्वमा आफू आएपछि न्यायाधीशहरुमाथिको उजुरी फर्छ्यौटदेखि उजुरी आउनेक्रम वढेको जानकारी गराए। 

‘न्यायीक शुसासनका पछिल्लो समयमा केही प्रश्न आएका छन्। न्यायलयसँग सरोकार राख्नेहरुका साथ आम मानिसले समेत चासो राख्नेगरी आएका यी कुरालाई लामो समय देखिको समस्यमा आएको  विस्फोटनको रुपमा लिएर मैले सुधारको प्रयास गरिरहेको छु,’ कार्कीले भने।  

विगतमा सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्म मुद्दा सुनुवाइ नहुनेदेखि भ्रष्टाचारको कुरा सुनिने गरेकोमा अहिले रोकिएको र अब सुधारतर्फ जाने उनको दाबी छ। 

‘केही समय अघि के फैसला आउँछ भनेर अनुमान गर्ने, अनि त्यही अनुमान नै सत्य हुने गरी फैसला आएका थिए,’ कार्कीले भने, ‘तर अहिले त्यो सम्भव छैन।’ लामो समयसम्म अदालतमा मुद्दा विचाराधीन हुदाँ समस्या भएको कुरालाई स्वीकार गर्दै कार्कीले अहिले सुधारको थालनी भएको बताए। 

सर्वोच्चले पुराना मुद्दाहरुलाई छिटो सक्न अभियान नै सञ्चालन गरेको उल्लेख गर्दै कामु प्रधानन्यायाधीश कार्कीले अब लामो समयसम्म मुद्दाको बोझ राख्ने कार्य निरुत्साहित गर्ने बताए। 

विगतमा न्यायाधीशले गलत गरेको भनि उजुरी पर्ने, तर त्यसको सुनुवाइ नहुने भएको कुरा आफू आएपछि सुधार गरेको उनले दाबी गरे। 

‘न्याय परिषद्‌ले सुधारको थालनी गरेको छ। समस्या छन्, सुधार गर्दै जानुपर्छ,’ उनले भने, ‘अदालतमा सबै नराम्रा मात्र छैनन्, राम्रा न्यायाधीश, कानुन व्यवसायी र  सरकारी वकिल पनि छन्।’  पछिल्लो समय तिनै राम्रा व्यक्तिहरुका कारण अदालत सुधारको बाटोमा अघि वढेको उनको भनाइ छ। 

अहिले बार र बेञ्चका बीचमा सुमधुर सम्बन्ध भएको उनले बताए। विगतमा नेपाल बार एसोसियसनले प्रधानन्यायाधीशविरुद्ध सडक आन्दोलन नै गर्नुपरेकोतर्फ संकेत गर्दै कार्कीले अदालत सुधारमा अहिले दुवै पक्ष सँगै रहेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

केही सुरुवात भए पनि सोचेजति अझै काम गर्न नसकिएको कार्कीको भनाइ छ। 

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बनेको न्यायलयको विकृति र विसंगति छानबिन आयोगको प्रतिवेदन कार्यान्वयनकै चरणमा रहेको कार्कीले जानकारी दिए।  फुलकोर्टमा यसको छलफल सँगै कार्यान्वयन पनि सँगै चलिरहेको कार्कीको भनाइ छ। 

उनले अब अदालत पुरानौ रुपमा अघि बढ्न नहुने भन्दै भ्रष्टाचार  र कुशासनका धेरै कुरा आएकाले त्यसलाई नियन्त्रण गरेर न्याय दिनुपर्ने बताए। 

‘म जिल्ला, उच्च हुँदै सर्वोच्चको नेतृत्वमा आएको हुँ। जनता २ धुर जग्गाका लागि सर्वाोच्चसम्म आउँदा मलाई पनि न्यायाधीशको रूपमा आत्माग्लानी भएको छ,’ उनले भने, ‘वर्षौंसम्म यति जग्गाका लागि मुद्दा लड्नु र न्याय माग्न धाइरहनु दु:खद भएकाले छिटो छरितो न्याय दिनु  सबैको दायित्व हो।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राम्रोलाई अगाडि ल्याउने र नराम्रोलाई भण्डाफोर गर्ने कार्य हुने सकेमा न्यायलय शुद्धीकरण हुने कार्कीको भनाइ छ। ‘अहिले अदालतको धेरै कुरामा सुधार भएको छ। उजुरी वढिरहेका छन्। खराव व्यक्तिका विषयमा सबैले वोल्नु पर्छ,’ कार्कीले भने। 

कार्यक्रमा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायाले आयोगको क्षमता नाप्ने ठाउँ विशेष अदालत भएकाले यो सक्षम हुदाँ अख्तियारको क्षमता पनि प्रष्ट हुने बताए। 

‘हामीले दायर गरेका मुद्दा सफल कति भए र अफसल कति भए, के कारण असफल भए भनेर हामी विशेष अदालतको फैसलाका आधारमा आफूलाई रिभ्यु गर्छौं,’ उनले भने, ‘सफल भए खुसी मनाउँछौं भने असफल भए  हामी किन चुक्यौं भनेर छलफल गर्ने गरेका छौ।’  

नेपाल बार एसोसियनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भवन र सुशासनको कुरा पछिल्लो समय धेरै उठेको बताए। सर्वोच्च अदालतको भवन निर्माणमा प्रश्न उठेकोबारे संकेत गर्दै अध्यक्ष घिमिरले विशेषमा समय अगावै भवन वनाउनु प्रशंसनीय भएको बताए।  कार्यक्रममा विशेष अदालतका रजिष्ट्रार अशाेककुमार क्षेत्री र भवन  निर्माण ईन्जिनियर मचाकाजी महर्जन लगायतलाई सम्मान गरिएकाे थियाे । 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्