• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जिससलाई रिटको प्रतिरक्षा गर्न समस्या

64x64
नेपाल लाइभ आइतबार, भदौ ५, २०७९  १२:२३
1140x725

धनगढी– ‘यही भदौ ५ गते पुनरावेदन दर्ता गर्न सर्वोच्च अदालत आउनु होला’, सर्वोच्च अदालतले जिल्ला समन्वय समिति (जिसस) कैलालीलाई केही दिन पहिले यो व्यहोराको पत्र पठायो।

जिसस कैलालीलाई प्रतिवादी बनाई शाही कन्स्ट्रक्सन सर्भिसेज प्रालिका सञ्चालक दानबहादुर शाहीले तीन वर्ष अघि दर्ता गराएको मुद्दाको गत असार २३ गते सर्वोच्चले अन्तिम आदेश दिँदै निस्सा मिल्ने फैसला गरेको थियो।

देश संघीय संरचनामा गएपछि कामविहीन जस्तै बनेको जिल्ला समन्वय समितिलाई वादी बनाई सर्वोच्चमा परेको रिटमा निस्सा दिएपछि रिटको प्रतिरक्षा गर्न समस्या भएको छ। कार्यालयलाई वैतानिक कानुनी सल्लाहकार राख्न आन्तरिक श्रोत नभएपछि समस्या भएको कार्यालयका सूचना अधिकारी विमलप्रकाश जोशीले बताए।

आर्थिक वर्ष २०७४/०७५ मा नदीजन्य पदार्थ (ढुंगा, बालुवा, गिट्टी उत्खनन्)को ठेक्का पाएका ठेकदार शाहीले लक्ष्य अनुसार राजश्व संकलन नभएको भन्दै रकम मिनाहाका लागि कार्यालयमा निवेदन दिएका थिए। तर, कार्यालयले कागजपत्र र महालेखा प्रतिवेदनका आधारमा मिनाहा गर्न नसकिने भनेपछि २०७६ भदौ ८ गते शाहीले जिसस, कैलालीलाई प्रतिवादी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

अदालतले सोही वर्षको कार्तिक ५ गते तारेख दिएकोमा २५ गतेलाई स्थगित गरिएको थियो। पटक–पटक स्थगित भएको सो मुद्दाको गत असार २३ गते न्यायाधीशद्ववय ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलासले अनुमति हुने अन्तिम आदेश दिएको थियो। सोही अनुसार सो मुद्दाको अर्को पेसी आज ५ भदौ (आइतबार)लाई साधारण तारेखको मिति तोकिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सूचना अधिकारी जोशीले भने ‘सर्वोच्चले तारेख दिएपनि कार्यालयको रिटमा सरकारवादी कार्यालयहरूले प्रतिरक्षा गर्न नसकिने भन्दै पन्छिएपछि समस्या भएको छ।’

उनले सो मुद्दाको प्रतिरक्षा गरिदिन सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयसग पनि अनुरोध गरेको बताए। ‘मुद्दाको कानुनी प्रतिरक्षा गरिदिन कार्यालयबाट मुख्य न्यायाधिवक्ताको कार्यालयलाई अनुरोध गरिएकोमा सो कार्यालयले नसकिने जवाफ दियो’ उनले भने, ‘नेपालको संविधानको धारा १५८ को उपधारा (२) बमोजिम महान्यायधिवक्ता वा सरकारी वकिलबाट नेपाल सरकारको मात्र प्रतिनिधित्व गरिने हुँदा मुद्दाको प्रतिरक्षा महान्यायधिवक्ता वा सरकारी वकिलबाट नहुँदा  कार्यालयबाट करार सेवामा वैतनिक कानुनी सल्लाहकारको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको छ।’

सूचना अधिकारी जोशीले कानूनी प्रतिरक्षार्थ जिल्ला समन्वय समितिको कार्यालयमा बजेट व्यवस्था समेत नभएको सन्दर्भमा साविक जिल्ला विकास समिति हुँदादेखिका अन्य मुद्दाहरूको फलोअप र कानुनी प्रतिरक्षा गर्न आवश्यक बजेट अभाव रहेको बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘हालको संरचनाले जिल्ला समन्वय समितिको आन्तरिक श्रोत शून्य रहेको र मिल्दो शीर्षकमा बजेट व्यवस्था समेत नभएकोले वैतनिक कानुनी सल्लाहकारको प्रबन्ध गरी मुद्दासँग सम्बन्धित खर्च गर्ने व्यवस्था मिलाउन जिल्ला समन्वय समितिको कार्यालय, कैलालीको निम्ति विनियोजन भएको कुनै शीर्षकहरूको बजेट रकमान्तर गरी परामर्श सेवा वा अन्य मिल्दो शीर्षकमा बजेट व्यवस्था गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने’, जिल्ला समन्वय समिति कैलालीको असार २६ गते बसेको छैठौं जिल्ला सभाले गरेको निर्णयमा भनिएको छ।

मुद्दामा कानुनी प्रतिरक्षा र फलोअपका लागि २०७७ पुस १२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राय प्रतिक्रियासहित निर्देशन माग गरिए थियो । सो विषयमा मन्त्रालयबाट हालसम्म पनि कुनै निर्देशन प्राप्त नभएकोले पुनः बजेट व्यवस्था वा अन्य उपयुक्त विकल्पका लागि अनुरोध गर्ने सभाबाट निर्णय भएको हो।

कार्यालयले मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘आन्तरिक श्रोत शून्य रहेको र मिल्दो शीर्षकमा बजेट व्यवस्था समेत नभएकोले वैतनिक कानुनी सल्लाहकारको प्रबन्ध गरी मुद्दासँग सम्बन्धित खर्च गर्ने व्यवस्था मिलाउन जिल्ला समन्वय समितिको कार्यालय, कैलालीको निम्ति विनियोजन भएको कुनै शीर्षकहरूको बजेट रकमान्तर गरी परामर्श सेवा वा अन्य मिल्दो शीर्षकमा बजेट व्यवस्था गरिदिन मन्त्रालयलाई अनुरोध गरिन्छ।’

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्