काठमाडौं–अर्थशास्त्री डा दधि अधिकारीले ‘ओ कान्छी’ बोलको गीत सार्वजनिक गरेका छन्।
अधिकारीको रचना रहेको उक्त गीतलाई मिलन नेवार र विकास चौधरीले स्वर दिएका छन् भने संगीत चौधरीको हो।
अधिकारीका हालसम्म आधा दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । गीतको भिडियोमा पुष्प खड्का र एलिजा गौतमले अभिनय गरेका छन्। गीतलाई तुलसा इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत् प्रिमियर गरिएको छ।
म्युजिक भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।