• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

नेपाली भाषा र साहित्यलाई पछ्याइरहेको बर्मा

64x64
नेपाल लाइभ शनिबार, साउन १४, २०७९  ११:३१
1140x725

काठमाडौं– ‘नेपाल आए कपाल सँगै’, ‘बर्मा गए कर्म सँगै’ भन्ने नेपाली उखान छ। यो उखान बर्मा अर्थात् म्यानमारमा रहेका नेपालीहरुको पनि मुखमै झुन्डिएको छ। नेपाली मूलका मानिसहरुको ठुलो संख्यामा बसोबास रहेको बर्मा नेपाली साहित्य र कलामा पनि नेपाल जत्तिकै धनि छ। त्यहाँका साहित्यकारहरुले नेपाली लेखकहरुलाई पछ्याउँदै नेपाली भाषा र साहित्यलाई ज्युँदो राखिरहेका छन्। भानु जयन्ती, लक्ष्मिप्रसाद देवकोटा जयन्ती, लेखनाथ पौडेलको वार्षिकी जस्ता धेरै कार्यक्रम उनीहरुले नछुटाइ गर्ने गरेका छन्। राजनीतिक कुराकानीबाट परै बस्न चाहने नेपालीहरु आफ्नो पिताको भूमि अर्थात् पृतिभूमिको रुपमा नेपाललाई धेरै सम्मान र आदर गर्छन्। म्यानमारमा नेपालीहरु विश्वयुद्धको क्रममा पुगेका थिए। त्यही घरजम गरे अनि बसाइसँगै उनीहरुले भाषा र संस्कृतीलाई पनि कायमै राखेका छन्। 

अहिले पनि दशैं, तिहार जस्ता ठूला पर्वहरु उनीहरुले मनाउने गरेका छन्। हिन्दूहरुको आस्थाको धरोहरको रुपमा मन्दिरहरु पनि निर्माण गरेका छन्। नेपालीहरुले धेरै आस्था गरेर शिवको पूजा गर्ने मन्दिर हो शंखाइ धाम। जहाँ भगवान शिवको बास रहेको पौराणिक विश्वास रहेको छ। शिवरात्रिका दिन उक्त क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ। नेपालीहरु आफ्ना भाषा र संस्कृति बचाउनका लागि संगठित पनि भएका छन्। बर्माका नेपालीहरुले आफ्नो पुर्खाको भाषा वचाउनका लागि अखिल म्यान्मा देशीय हिन्दू गोर्खा संघ स्थापना गरेका छन्। यही संघमार्फत् नेपाली मूलका मानिसहरुले आफ्ना सन्तानहरुलाई भाषा सिकाउने देखि आफ्नो गतिविधि गर्ने गरेका छन्। यही क्रममा आफ्नो पृतिभूमि नेपाल लाइपुगेका संघका महासचिव एवम् बर्मेली साहित्यकार डिपी पाण्डे अर्थात् दुर्गाप्रसाद पाण्डे साहित्यका कुरा गर्न पाउँदा निकै खुसी देखिन्थे। बर्मेली लवज मिसिएको नेपालीमा उनले सुरुमै भने, ‘हामी नेपालमा छैनौं, तर नेपाललाई शीरमा राखेर साहित्यकर्म गरिरहेका छौं। नेपाल हाम्रो पिता पुर्खाको भूमि हो। यसको अगाध माया छ। यसको माटो पनि पवित्र छ।’ यही क्रममा उनले नेपाल म्यानम्मार जोड्ने प्रयासस्वरुप लेखिएको कविता पनि सुनाए । 

लोकसभा सवाईमा लेखिएको उनको कविताको शीर्षक थियो ‘जन्म गाउँ ’।  

म्यान्मा देश उत्तरीको भूभागमा स्थीर 
राम्रो मानचित्रमा रहेको छ शीर 
१४औं अञ्चलमा विभाजित छ म्यामा देश हाम्रो 
दक्षिण प्रान्त हरियो छ मेचिन शहर राम्रो 

ऐरावती नदी  शोभा बढाउँछ साँझमा 
चिसो मिठो पानी बगिरहन्छ हामी माँझ 

उनले यी कविता नेपाललाई कल्पना गर्दै लेखेको पनि सुनाए। यो कविता लेख्दासम्म उनले नेपालको भ्रमण गरेका थिएनन्। पहिलोपल्ट आफू नेपाल आएको र अब फर्केपछि नेपाल र म्यान्माका विषयमा धेरै लेख्न मन भएको उनले सुनाए। यसरी नेपाल भाषामा कुरा गर्न पाउँदा धेरै खुसी हुँदै उनले पुर्खाहरुको बारेको इतिहास बताउन सुरु गरे। 

‘हाम्रा पुर्खाहरूले तत्कालीन बर्मा जाँदा नेपाली भाषा तथा संस्कार र केही पुस्तक लिएर गएका रैछन्। पछाडि गएर म्यानमारमा गाउँ–गाउँमा मठ–मन्दिरहरू बने। ती मठ मन्दिरमा नेपाली भाषा–साहित्य पढाउने चलन चल्यो,’ पाण्डेले सुनाए। बर्मामा नेपाली साहित्य र संस्कृतिको वर्णन गर्दै पाण्डे भन्छन्, ‘पहिला नेपाली भाषा लिपिबद्ध थिएन, हिन्दी भाषाका माध्यमबाट नेपाली पढाउँथ्यौँ। पछि आएर सबै नेपाली गोर्खालीलाई समावेश गराएर संघ–समाजहरू बने। सन् १९४६मा अखिल म्यानमार देशीय गोर्खासंघ स्थापना भयो। फेरि १९८२ मा अखिल म्यानमार हिन्दू देशीय संघ त्यहाँको सरकारामा पञ्जीकरण भयो ’ 

अहिले यस्तै संघ–समाजका माध्यमबाट नेपाली भाषा सहित्यको जर्गेना गर्ने काम गरिरहेका उनले बताए। बर्मामा रहँदा यही संस्थामार्फत् त्यहाँको सरकारसँग अधिकारका विषयमा पनि कुरा हुने गरेको उनले बताए।  सरकारसँग नागरिकताको सवालमा पनि यो संस्थाले काम गर्ने गरेको उनले बताए। आफ्ना सन्तानहरुलाई नेपाली भाषा शिक्षा दिन पनि यही संस्थामार्फत उनीहरुले काम गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘हाम्रो संघमा केन्द्रीय शिक्षा विभाग छ। त्यो विभागले भाषा सहित्यमा काम गर्छ,’ उनले भने, ‘नेपाल आएर यहाँबाट पुस्तकहरू लिएर गएर शिशुदेखि १० कक्षासम्म नेपाली भाषाका पुस्तकहरू पढाउने गरिएको छ। हामीले हरेक वर्ष बसन्त ऋतुमा ३ महिना करिब २५० वटा विद्यालयमा मतृभाषा पढाउने गरेका छौँ।’ 

यस किसिमका योजना तथा कार्यक्रमले म्यानमारमा नेपाली भाषा साहित्यको जर्गेना गरेको उनले बताए। 
म्यानमारमा पढाइ हुँदा म्यानमारको माटोको पनि गन्ध आओस् र नेपाली भाषा साहित्यको पनि सुगन्ध समावेश होस् भन्ने किसिमको पाठ्यक्रमहरू निर्माण गरेको पाण्डे बताउँछन्।  स्कूल लेभलको एक विद्यार्थीले पशुपतिलाई त्यहाँको स्थानीय मठसँग जोडेर बुझ्ने गरि पाठ्यक्रमहरू बनाइएको उनी बताउँछन्। 

त्यस्तै, नेपाली भाषाका सर्जक र कविहरुको जन्मत्सोवमा कार्यक्रम गर्ने र  विशेषगरी भानुभक्त आचार्यको जन्मदिनमा त्यहाँ भव्य कार्यक्रम गर्ने गरेको उनले बताए। ‘भानुजयन्ती हामी भव्य गर्छौं,’ उनले भने, ‘अन्य कविहरुको अवसरमा पनि उत्तिकै सम्मानका साथ कार्यक्रम हुन्छ। हामी एक आपसमा जम्मा हुन्छौं, कथा कविता भन्छौं, अनि रमाइलो गर्छौं।’ 

म्यानमारमा  ६४ वटा जिल्ला छन्। ३ सय ३३ वटा नगर छन्। यसमध्ये नेपाली (गोर्खाली)हरू ४०–४५ नगरमा बसोवास गर्दै आएका छन्। नेपाली भाषाका करिब ३५ वटा शाखाहरू रहेका छन्।  ती शाखामार्फत् उनीहरुले जातीय र धार्मीक माध्यमबाट गतिविधि गर्दै आएका छन्। यसरी उनीहरुले गरेको काममा त्यहाँको सरकारले हस्तक्षेप गरेको छैन। सरकारले त्यसमा सहयोग पनि गरेको छैन।  

Xtrem

Xtrem

‘सरकारको सहयोग भन्दा पनि हामी आफैंले आफ्नो पिता–पुर्खाको भाषा जोगाउन स्वतन्त्र रुपमा काम गरिरहेका छौं,’ पाण्डे भन्छन्, ‘पहिला–पहिला नेपाली भाषाका पाठ्यक्रमलाई अनुवाद गरेर पञ्जीकरण गर्नुपर्ने र मात्र पढाउन पाउने अनुमति पाएका थियौं। तर, अहिले भने त्यस्तो अवस्था छैन। म्यानमारमा नेपालीलाई त्यहाँको सरकार तथा अन्य जातिहरुले विश्वासका साथ हेर्छन्। सम्मानका साथ हेर्छन्। त्यसकारण हामीलाई त्यस्तो चुनौतीहरू भने छैन।’ 

म्यान्मारमा  शिक्षा नै सबैको पहुँचमा पुगेको छैन, त्यस्तोमा नेपाली भाषा त्यहाँको विश्वविद्यालयमा पुग्ने कुरै थिएन।  

नेपालीभाषी म्यानमारीहरूले पितृभूमि नेपालबाट के अपेक्षा गर्छन् त? मुस्कान फर्काउँदै पाण्डेले भने, ‘गुनासो केही पनि छैन। नेपाली पढाउने पाठ्यपुस्तकको सहयोग पाए धेरै राहत हुन्थ्यो।’

‘पहिलेका दिनमा केही गुनासा पनि थिए। तर, अहिले हामीलाई यहाँका प्रध्यापकहरूले पाठ्यक्रम निर्माणमा सहयोग गर्नुभएको छ,’ पाण्डेले सुनाए, ‘म्यानमारमा नेपाली भाषामा १० कक्षा पास गरेकोलाई यहाँको पनि समकक्षता प्रदान होस् भन्ने मागहरू छन्।’  यो हुन सकेमा नेपाल आएर अध्ययन गर्न चाहाना राख्ने आफ्ना सन्तानहरुलाई नेपाल ल्याउन सहज हुने उनको भनाइ छ। 

‘यो पहिलेबाटै उठेको हो।  हामीले नेपाली राजदूतलाई यो समस्या राखेका छौं, ’ उनले भने, ‘हाम्रो भाषा संवर्द्धनमा त्यहाँस्थित नेपली राजदूतदावासको सहयोग राम्रो रहेको छ। हामीलाई हौसला दिनुभएको छ।’  आफूहरु नेपालको सम्मान गर्ने र पिताको भूमिको रुपमा आदर गर्ने भएकाले अपेक्षाभन्दा माथि रहेको उनले बताए। ‘हाम्रो धारण के छ भने नेपाल हाम्रो पितृभूमी हो। हामीलाई नेपाल सरकारले माया तथा हार्दिकता दर्शाइरहन्छ भन्ने विश्वास लिएका छौँ,’ पाण्डेले भने।

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  ११:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्