धनगढी–नागरिकता ऐन संशोधन विधेयक पारित भएकोमा नेपाली काँग्रेसले दीपावली मनाएको छ। कांग्रेसले बिहीबार देशभरका पार्टी कार्यालयमा दीप प्रज्वलन गरेर दीपावली मनाएको हो।
पार्टीको देशभर तय भएको कार्यक्रमअन्तर्गत कैलाली पार्टी कार्यालयमा दीप प्रज्वलन गरिएको कार्यालय सचिव प्रयागराज जोशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।