काठमाडौं–राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै ‘नेपाल इ–पासपोर्ट’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ। उक्त एप एन्ड्रोइड र आइओएस भर्सन दुवैमा उपलब्ध हुने जनाइएको छ।
यो एपमार्फत् राहदानीका लागि पेश गरेको आवेदन फारम एप्रुभ भए नभएको,राहदानी प्रिन्ट भए नभएकोलगायका जानकारी हेर्न सकिने राहदानी विभागले जनाएको छ।
1658681959.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।