काठमाडौं–ट्राफिक प्रहरीले ट्राफिक नियमविपरीत ठूलो आवाज निकाल्ने रोयल इनफिल्ड मोटरसाइकलका चालकलाई कारबाही गरेको छ।
उक्त मोटरसाइकलको साइलेन्सरको पछाडी पाता राखी ठूलो आवाज निकाल्ने ३७ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको हो।
प्रहरीले ती मोटरसाइकलबाट पछाडीका पाता निकाल्न लगाएको थियो।
1658680313.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।