• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कैलालीमा खाद्य ऐनप्रतिकूल गर्ने २७ उद्योगविरुद्ध मुद्दा दर्ता

64x64
नेपाल लाइभ शुक्रबार, साउन ६, २०७९  २१:३९
1140x725

धनगढी–कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा खाद्य ऐन प्रतिकूल कार्य गर्ने २७ उद्योगविरुद्ध मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्लामा लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था  कमजोर भेटिएका २७ वटा उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएको हो। 

कार्यालयका अनुसार जिल्लामा लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था कमजोर भएकामा मम उद्योग, बेकरी, पाउरोटी, फास्टफुड, फुड प्रोडक्टस लगायतका उद्योग रहेका छन्। 

शुक्रबार धनगढीमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा कार्यालय प्रमुख नवराज दाहालले खाद्य तथा दाना ऐनअनुरुप संकलन गरिएका नमुनाहरुमध्ये ३६ नमुनाहरु प्रतिकूल पाईएकाले कारबाही प्रक्रिया अघि बढाइएको बताए। उनले भने, ‘यस क्रममा उद्योगी व्यवसायीहरुसँग बयान लिने, सरकारी वकिलबाट राय निकासा लिने कार्य अघि बढिरहेको छ ।’ 

कार्यालयले विभिन्न मितिमा बजार अनुगमन गर्दा अखाद्य वस्तुको विक्री वितरणमा कमी आउन नसकेको जनाएको छ । प्रमुख दाहालले विभिन्न मितिमा होटल, पसल, रेष्टुरेन्ट, पानी उद्योग, डेरीलगायतका पसलमा अनुगमन गर्दा म्याद नाघेका, लेवल उल्लेख नभएका बस्तुको विक्री वितरणमा कमी आउन नसकेको बताए।

कार्यालयले खाद्य पदार्थको स्वच्छता र गुणस्तर नियमनतर्फ संयूक्त टोलीमार्फत् १२ पटक र खाद्य निरीक्षकका मार्फत् ६० पटक खाद्य बजारहरुको अनुगमन गरेको जनाएको छ। २४ पटक होटल, रेष्टुरेन्टहरुको अनुगमन र चार सय ३९ वटा खाद्य तथा दाना उद्योगहरुको अनुगमन गरेको थियो।

कार्यालयले विभिन्न मितिमा बजार अनुगमनबाट भुजा, चकलेट, मसला, अचार, पापड, बिस्कुट, पेयपदार्थ, चाउमिन, नमकिनलगायतका अखाद्य बस्तु बरामद गरि नष्ट गरेको जनाएको छ।

कार्यालयले प्रदेशका नौ वटा जिल्लामा खाद्य तथा दाना अनुज्ञापत्र जारी तथा नवीकरणका लागि एक हजार ४२, अनुरोध भई आएका ५१, ऐनबमोजिम निरीक्षकबाट संकलित पाँच सय ६९, अनुसन्धानात्मक एक सय ५९ गरी एक हजार आठ सय २३ वटा नमुना विश्लेषण गरेको जनाएको छ।  

कार्यालयले कञ्चनपुरका १३ वटा होटल तथा रेष्टुरेन्टहरुको खाद्य स्वच्छताका आधारमा स्तरीकरण गरेको जनाएको छ। प्रमुख दाहालका अनुसार कञ्चनपुरमा अत्ति उत्तम होटल तथा रेष्टुरेन्टहरु शून्य छन्। कञ्चनपुरका दुई होटललाई उत्तम, सात होटललाई सन्तोषजनक, दुई होटल सामान्यमा स्तरीकरण गरेको छ भने दुई होटल कुनै स्तरमा स्तरीकरण हुन नसकेको जनाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कार्यालयले उपभोक्ताहरुमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सचेतना फैलाउन अनुगमन, विभिन्न सचेतनामूलक सन्देश प्रवाह, सरोकारवालाहरुसँग अन्तर्क्रियालगायतका काम गरिरहेको प्रमुख दाहालले बताए ।

कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा प्रयोगशालामा प्राप्त नमुनाहरु विश्लेषणबाट २७ लाख ९० हजार एक सय ७० राजस्व संकलन गरेको जनाएको छ।

सो अवधिमा एक सय ३२ खाद्या उद्योग र चार दाना उद्योग सिफारिस गरेको, ७५ नया“ खाद्य उद्योग र एक नया“ दाना उद्योगलाई अनुज्ञापत्र जारी गरेको छ भने दुई सय १९ खाद्य उद्योग र चार दाना उद्योगको अनुज्ञापत्र नवीकरण गरेको जनाइएको छ।

समीक्षा कार्यक्रममा बोल्दै उपभोक्ता हकहित संरक्षण मञ्चका भोजराज जोशीले अझै पनि आम उपभोक्तामा सजग नहु“दा बजारमा अखाद्य बस्तुको विक्री वितरणमा कमी आउन नसकेको बताए । उनले उपभोक्तामा सचेतना नभएसम्म बजारमा दुषित, म्याद नाघेका, लेवल उल्लेख नभएका खाद्य पदार्थको विक्री वितरणमा कमी नआउने बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083


 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्