फाइल तस्बिर।
काठमाडौं– पर्सा जिल्लाको ठोरी र आसपास क्षेत्रमा पछिल्लो एक घण्टा अतिभारी वर्षा मापन भएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार सो क्षेत्र र आसपास भई बहने साना खोलामा आकस्मिक बाढीको सम्भावना छ।
साथै पर्सा जिल्लाको डुबान भइरहने होचा स्थानमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।