काठमाडौं– विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठ पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले श्रेष्ठलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो।
अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी)मा लगानी तथा कारोबार गरेको पाइएपछि श्रेष्ठलाई पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।