• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुनिल शेट्टीदेखि ब्रह्मानन्दनसम्म : यी हुन् नेपाली फिल्ममा प्रवेश गरेका भारतीय कलाकार

64x64
नेपाल लाइभ बुधबार, असार १५, २०७९  १२:०५
1140x725

काठमाडौं– मंगलबार मात्रै अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतीषी हरिहर अधिकारी निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दनले काम गर्ने सम्झौता भएको सार्वजनिक भयो। ढुंगाना र अधिकारीले सामाजिक सञ्जालमार्फत् यसको जानकारी दिए।

चन्द पन्तले निर्देशन गर्ने भनिएको उक्त फिल्ममा ब्रह्मानन्दन मात्रै नभएर भारतका अन्य कलाकार तथा प्राविधिकहरु पनि छन्। फिल्ममा ब्रह्मानन्दनसँगै प्रदीपसिंह रावत, सुनिल बर्मा र अलिले काम गर्ने सम्झौता भइसकेको उनीहरुले सार्वजनिक गरेका छन्। 

नेपाली फिल्ममा भारतीय कलाकारलाई अभिनय गराउने होडबाजीमा निता र हरिहरको जोडी देखिन्छ। तर, यो नयाँ होडबाजी भने होइन। नेपाली फिल्म क्षेत्रमा फिल्म चलाउनका लागि प्रचारबाजीकै परिणामको रुपमा होस् वा फिल्मको ‘महत्त्व’ बढाउने हेतुले भारतीय कलाकारलाई प्रवेश गराउने चलन पुरानै छ। यीमध्ये कतिपय फिल्म त ‘पानी पानी’ भन्नै नपाउने गरि असफल भएका छन् भने भारतीय कलाकारले काम गर्ने सम्झौता भयो भनिएका कतिपय फिल्महरु बन्नै सकेका छैनन्।

अनमोल केसीको मुख्य अभिनय रहने भनिएको फिल्म ‘एक्स ९’को निर्माण पनि बलिउड कलाकारहरुलाई प्रवेश गराउने लहरमा थियो। जसको परिणाम स्वरुप बलिउड अभिनेता सुनिल शेट्टी फिल्ममा अनुबन्धित समेत भएको फिल्मको निर्माण पक्षले सार्वजनिक गरेको थियो। त्यस्तै, फिल्ममा खलनायकको भूमिकाका लागि बलिउडकै सोनु सुदलाई अनुबन्धन गर्ने हल्ला समेत फिल्मको निर्माण पक्षले चलाएको थियो।

तर, उक्त फिल्मलाई लिएर खासै प्रगति भएको छैन। मुकुन्द भट्टले निर्देशन गर्ने भनिएको उक्त फिल्म नेपालकै ठूलो एक्सन फिल्म भनेर प्रचार गरिएको भएपनि हालसम्म काम अघि बढेको छैन। फिल्ममा अन्य नेपाली कलाकारका रुपमा पुष्प खड्का, सौगात मल्ल, निश्चल बस्नेत, मिस्टर आरजेलगायतलाई पनि अनुबन्धन गरिएको सार्वजनिक गरिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय कलाकारसँगै नेपालका निकै रुचाइएका कलाकार फिल्ममा हुने भएकाले निर्माण हुनुअघि नै प्रचारका कारण चर्चामा रहेको उक्त फिल्म अहिले भने गुमनाम झैं भएको छ। २०२२ को जनवरीबाट छायांकनमा जाने भनिएको फिल्म अहिलेसम्म अघि बढेको छैन।

यता नेपाली फिल्ममा भारतीय कलाकारलाई फिल्म चलाउने अस्त्रका रुपमा प्रयोग गर्ने चलन पनि पुरानै छ। बलिउडका नाम चलेका कलाकारलाई नेपाल झिकाएर केमियो रोल वा कुनै गीतमा अभिनय गराएरै भएपनि फिल्मलाई प्रचार गर्ने होडबाजी फिल्मकर्मीमा रहेको छ।

यसकै परिणाम थियो सन्नी लियोनीले नृत्य गरेको फिल्म ‘पासवर्ड’। तर, फिल्मले हलमा भने ‘पानी’ समेत भन्ने अवस्था रहेन। पहिलो पटक नेपाली फिल्ममा सन्नी लियोनीको अभिनय भन्दै प्रचार गरिएको भएपनि फिल्मले खासै दर्शकलाई तान्न सकेन। सन्नीले फिल्मको एक गीत ‘आजको साम’मा गरेको नृत्यले दर्शकलाई हलसम्म तान्न सकेन। सन्नीको ठुम्काले न दर्शक तानिए, न निर्माता निर्देशकलाई नै फाइदा भयो। एकातिर फिल्म असफल भयो भने अर्कातिर प्रचारका लागि चुकाएको महंगो रकम पनि बालुवामा पानीकै रुपमा खेर गएको थियो।

त्यसो त नेपाली फिल्मको इतिहासमा जाने हो भने सुरुवाती वर्षहरुमा भारतका प्राविधिक मात्रै नभएर कलाकारहरु नै पनि भारतीय हुन्थे। माइतीघर फिल्म यसको सशक्त उदाहरण पनि हो। तर, पछिल्लो समय नेपालमै एकसेएक कलाकार उत्पादन भएका छन। विदेशी कलाकारलाई नै अभिनय गराउने पक्षमा पनि जोडदार भूमिकामा प्रवेश गराएर नेपाली फिल्मको विश्वव्यापी ब्राण्डिङ गर्ने मौका अहिले छ। तर, नेपालमा भने भारतीय कलाकारको भूमिका प्रायः प्रचार केन्द्रित नै भइरहेको छ।

‘द म्यान फ्रम काठमाडौं’ बलिउडसँगै पाकिस्तानी तथा अन्य देशका कलाकारलाई समावेश गरिएको फिल्म थियो। पेमा डोन्डुपको निर्देशनमा बनेको यो फिल्ममा भारतीय ‘ब्याड बोय’ कलाकार गुल्सन ग्रोभरसँगै पाकिस्तानी कलाकार हामिद सैखलगायतका कलाकारको अभिनय थियो। तर, फिल्मले खास प्रदर्शन गर्न सकेन सिनेमा हलमा। फिल्म प्रदर्शनमा आएसँगै न राम्रो चर्चा भयो, न राम्रो व्यापार नै। अन्ततः आश गरिएको फिल्मको प्रस्थान भने निराशाजनक भएको थियो।

नेपालमा बलिउड तथा दक्षिण भारतीय फिल्महरुको स्थापित प्रभाव र असरकाबीच निर्देशक तथा निर्माताले लगानी सुरक्षित गर्ने हेतुले यिनै क्षेत्रका कलाकारलाई अभिनय गराउने चाहना राख्नु स्वाभाविक नै हो। तर, विगतदेखिको अवस्था हेर्दा नेपाली फिल्म इतिहासको सुरुवातबाहेक कालान्तरमा बलिउड तथा भारतीय कलाकारलाई प्रचारमुखि बनेर ल्याइएको छ। 

फिल्ममा खास भूमिका र असर भन्दा पनि ‘अभिनय छ है’ भन्ने देखाएर दर्शकलाई दिगभ्रमित बनाउने सोचमा निर्माता निर्देशक देखिन्छन्। कालान्तरमा यसको प्रत्यक्ष असर फिल्ममा देखिने जोखिम पनि बढेको छ।

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ?
आज चार वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा बाढीका कारण रसुवा र नुवाकोटसहित प्रभावित क्षेत्रका हजारौँ नागरिकको जनधनमा क्षति पुगेको तथा धेरै परिवार गाँस, बास र कपासको समस्यामा प... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज चार वटा संसदीय समितिको बैठक बस्दै शुक्रबार, असोज २, २०८३
नेपाल प्रहरीले ३३४ पदमा नयाँ भर्ना खुलायो, यस्तो छ आवेदन प्रक्रिया शुक्रबार, असोज २, २०८३
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
‘मिसिल अघि बढाइदिन्छु’ भन्दै ९ लाख, रेस्टुरेन्टबाट समातिए नापी अधिकृत बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्