• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विवाहपछि सिनेमाबाट दूर बलिउड अभिनेत्री

64x64
नेपाल लाइभ आइतबार, असार ५, २०७९  ०७:४९
1140x725

काठमाडौं– बलिउडमा आज धेरै कुरा बदलिएको छ। व्यक्तिगत र व्यावसायिक जीवनलाई सँगसँगै लैजान सफल छन् अभिनेत्रीहरू। विवाहपछि पनि आफ्नो करिअरलाई उत्तिकै उचाईंमा राख्ने अभिनेत्रीहरूको नामको सूची लामै हुन्छ।

तर, केही दशकअघिसम्मको अवस्था यस्तो थिएन। आफ्नो व्यक्तिगत जीवनका लागि उनीहरूले आफ्नो करिअर र प्रोफेसनल जीवनलाई माया मार्नुपर्ने अवस्था थियो। जसको परिणामस्वरुप बलिउडका थुप्रै प्रतिभाशाली र चर्चित अभिनेत्रीहरू विवाहपछि हराएका छन्। त्यसमध्ये हामीले यहाँ केही अभिनेत्रीको चर्चा गरेका छौं।

सायरा बानो
आफ्नो समयमा निकै चर्चित र सफल अभिनेत्री सायरा बानो फिल्म क्षेत्रमा पनि सफल थिइन्। उनले आफ्नो फिल्मी करिअरमा चर्चित र सफल फिल्महरूमा काम गरिन्। सायराले ‘पडोसन’, ‘जंगली’, ‘पुरब और पश्चिम’लगायतका सफल फिल्ममा काम गरिन्। 

तर, बढ्दो करिअर थप पूर्णविरामको अवस्थामा आयो, जब उनले विवाह गरिन्। १९६६ मा उनले आफ्ना ‘सपनाका राजकुमार’ दिलीप कुमारसँग विवाह गरिन्। त्यतिबेला उनी २२ वर्षकी मात्रै थिइन्। त्यसपछि भने दिलीपका लागि उनले आफ्नो करिअर छोडिन्। विवाहअघि सायराको हातमा थुप्रै काम थिए, जुन विवाहपछि उनले छाडेकी थिइन्। 

बबिता
७० को दशकमा बलिउडसँग परिचित दर्शकका लागि बबिता कुनै नयाँ नाम होइन। आफ्नो समयकी बोल्ड हिरोइनको रुपमा परिचित थिइन् उनी। उनले ‘राज’, ‘कल, आज और कल’, ‘हसिना मान जाएगी’लगायतका फिल्महरूमा काम गरेकी थिइन्, जुन सफल भएका थिए।

तर, विवाहपछि भने उनको यो कअिर अघि बढ्न पाएन। उनले फिल्म क्षेत्रसँगको नाता नै तोडिदिइन्। करिब १९ फिल्ममा प्रमुख भूमिकामा काम गरेकी बबिताले २३ वर्षको उमेरमा रणधीर कपुरसँग विवाह गरेकी थिइन्। ७० को दशकको सुरुवातमा विवाह गरेकी उनले केही वर्षपछि रणधीरसँगको सम्बन्धबाट टाढिएकी थिइन्। करिब २० वर्ष रणधीरभन्दा टाढा बसेकी बबिता पछिल्लो समय फेरि उनीसँग बसिरहेकी छिन्। 

बबिताले आफ्नो सफल करिअर भने एकपटक छाडेपछि पुनः त्यसमा आगमन गर्न सकिनन्। फिल्म क्षेत्रमा छोटो समयमा राम्रो नाम कमाएकी बबिताको करिअर विवाह पछि बेपत्ता भएको थियो।

मीनाक्षी शेषाद्री
मीनाक्षी ८० को दशकमा चर्चित थिइन्। ‘घायल’, ‘दामिनी’जस्ता फिल्महरूमा काम गरेर नाम कमाएकी थिइन्। सुन्दरताले भरिएकी मात्रै नभएर मीनाक्षी अभिनयको कारण पनि उत्तिकै चर्चामा थिइन्। तर, अन्तिम पटक ‘धातक’ फिल्ममा नजर आएकी उनले त्यसपछि भने फिल्मबाट नता टुटाइन्।

Ncell 2
Ncell 2
nimb
nimb

१९९५ मा मीनाक्षीले बैंकर हरिश मैसुरसँग विवाह गरिन्। त्यसअघि उनीसँगै पर्दामा देखिएका सहकर्मी कलाकार राजकुमार सन्तोषीले उनलाई प्रेम प्रस्ताव राखेका थिए। तर, मीनाक्षीले भने त्यो प्रस्तावलाई अस्वीकार गरिन्। 

सन्तोषीको प्रस्ताव अस्वीकार गर्नु र बैंकर मैसुरसँग विवाह गरेपछि मीनाक्षीले बलिउडसँगको नाता नै तोडेकी थिइन्। हाल मीनाक्षीका दुई सन्तान छन्। सास्त्रीय नृत्यमा पारंगत मीनाक्षीले हाल अमेरिकाको टेक्कसमा नृत्यसम्बन्धी प्रशिक्षण दिने गरेकी छिन्। 

भाग्यश्री
सिनेमा हेर्ने र भाग्यश्रीलाई नचिन्ने भन्नु विरोधाभास जस्तै हुन्छ। भारतीय सिनेमाबारे थोरै मात्र जानकार पनि अभिनेत्री भाग्यश्रीबारे जानकार नै हुन्छन्। 

भाग्यश्रीले सलमान खानसँगको फिल्म ‘मैने प्यार किया’बाट बलिउडमा डेब्यु गरेकी थिइन्। ९० को दशकमा बलिउडमा उनको निकै चर्चित नाम थियो। खानसँगको फिल्ममा काम गरेसँगै उनको चर्चा थप चुलियो। उनका प्रशंसकहरूको संख्या पनि बढेको थियो। 

बलिउडमा कदम राखिरहेका निर्माता तथा अभिनेताहरूको पनि पहिलो प्रस्ताव भाग्यश्रीलाई अभिनेत्रीको रुपमा राख्ने भन्नेमा जान्थ्यो। ९० को दशकमा उनले अभिनय गरेको भूमिका ‘सुमन’ युवा महिलाहरूको निम्ति एउटा आइडलको रुप नै बनेको थियो। 

भाग्यश्रीले पहिलो फिल्म गरेर सफलता पाएकी थिइन्। तर, त्यसपछि उनले विवाह गरिन्। पर्दामा उनको उपस्थिति निकै कम हुन थाल्यो। भाग्यश्रीले फिल्ममा काम त गरिन्, तर निकै कम संख्यामा। कतिपय फिल्ममा पाहुना कलाकारको भूमिकामा त कतिपयमा केमियो रोलमा उनी देखिइन्। टेलिभिजनमा पनि देखिरहेकी उनले ठूलो पर्दामा भने आफ्नो उपस्थितिलाई निकै सीमित बनाएकी छिन्। 

ट्विंकल खन्ना 
२००१ मा बलिउड अभिनेत्री ट्विंकल खन्नाको जीवनमा दुई वटा महत्त्वपूर्ण घटना भयो। पहिलो उनले अभिनेता अक्षय कुमारसँग विवाह गरिन्। दोस्रो उनी फिल्म क्षेत्रबाट टाढिइन्। उनले २००१ मा अन्तिम फिल्म ‘लभ के लिये कुछ भि करेगा’मा काम गरेकी थिइन्। 

१९९५ बाट फिल्म क्षेत्रमा करिअर सुरु गरेकी ट्विकंल खन्नाले २००१ सम्ममा १६ वटा फिल्महरूमा काम गरेकी थिइन्। तर, २००१ पछि भने उनले फिल्म क्षेत्रसँगको नाता टुटाइन्। निर्मात्रीको रुपमा केही फिल्ममा भूमिका निभाएपनि ट्विंकलले पुनः फिल्ममा अभिनय भने गरेकी छैनन्। –भाष्करबाट

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाँच निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ?
सम्बन्धित सामग्री
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा बाढीका कारण रसुवा र नुवाकोटसहित प्रभावित क्षेत्रका हजारौँ नागरिकको जनधनमा क्षति पुगेको तथा धेरै परिवार गाँस, बास र कपासको समस्यामा प... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
पाँच निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा शुक्रबार, असोज २, २०८३
बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज चार वटा संसदीय समितिको बैठक बस्दै शुक्रबार, असोज २, २०८३
नेपाल प्रहरीले ३३४ पदमा नयाँ भर्ना खुलायो, यस्तो छ आवेदन प्रक्रिया शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
‘मिसिल अघि बढाइदिन्छु’ भन्दै ९ लाख, रेस्टुरेन्टबाट समातिए नापी अधिकृत बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्