• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

२० जना डीआईजीको दरबन्दी भएको प्रहरी संगठन ३ जनाको भरमा चल्दै!

डेढ महिनादेखि पद खाली हुँदा पनि किन भइरहेको छैन बढुवा?
64x64
नेपाल लाइभ आइतबार, जेठ २९, २०७९  १३:५२
1140x725

काठमाडौं– नेपाल प्रहरीमा जनपद (प्रशासन)तर्फ २० जनाको दरबन्दी छ। तर, १७ जना डीआईजीको दरबन्दी खाली भएको डेढ महिना बित्दासमेत बढुवा हुन सकेको छैन।

डीआईजी प्रमुख हुने कार्यालयहरु प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को भरमा सञ्चालन हुँदै आउँदा समेत डेढ महिनादेखि रिक्त डीआईजीको पदमा सरकारले बढुवा गरेको छैन। 

डीआईजी प्रमुख हुने चार वटा प्रदेश प्रहरी कार्यालय निमित्तको भरमा सञ्चालित छन्। डीआईजीहरू अरुणकुमार बिसी, दिवेश लोहनी र पूजा सिंह बढुवाका भएसँगै क्रमशः प्रदेश १ प्रहरी कार्यालय, गण्डकी प्रदेश प्रहरी कार्यालय र बागमती प्रदेश प्रहरी कार्यालय निमित्तको भरमा सञ्चालित छन्। 

कर्णाली प्रदेश प्रहरी कार्यालय त डेढ महिनादेखि एसएसपीको भरमा चल्दै आएको छ। एसएसपी राजेशनाथ बाँस्तोलाले कर्णाली प्रदेश प्रहरी प्रमुखको कमाण्ड सम्हाल्दै आएका छन्। सुदूरपश्चिम, लुम्बिनी, मधेश प्रदेश प्रहरी कार्यालयमा मात्रै अहिले डीआईजी छन्। डीआईजी कार्यरत रहने अन्य प्रहरी कार्यालय पनि डीआईजीबिहीन भएका छन्। तर, सरकारले लामो समयसम्म डीआईजीबिहिन हुँदा समेत बढुवा भने गरेको छैन। 

२० जना डीआईजीको दरबन्दी भए पनि प्रहरीमा अहिले ३ जना मात्रै डीआईजी छन्। जसमा मधेश प्रदेश प्रहरी कार्यालयमा मसाउँद आलम खाँ, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा नलप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा मोहनकुमार आचार्य गरी तीन मात्रै डीआईजी छन्। रिक्त रहेको १७ पदका लागि तीन ब्याचका ३८ प्रहरी अधिकारी बढुवाको प्रतिस्पर्धामा छन्।  

अहिलेको अवस्था फेरबदल नभए आगामी चैतमा अहिले डीआईजी भएकाहरू मध्येबाटै आईजीपी बढुवा हुने हुँदा डीआईजी बढुवामा निकै पेचिलो बनेको छ। 

बालुवाटार–सिंहदरबार कुरा नमिल्दा बढुवामा विलम्ब
जानकार स्रोतका अनुसार प्रहरीको बढुवाको विषयमा प्रधानमन्त्री कार्यालय (निजी सचिवालय) बालुवाटार र गृहमन्त्री कार्यालय सिंहदरबारबीच कुरो मिलेको छैन। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र गृहमन्त्री बालकृष्ण खाण अघिल्लो ब्याचमा एसएसपी भएका १३ जनामध्ये सबैलाई बढुवा गर्नुपर्ने र बाँकी रहेका ४ जना मात्रै पछिल्लो ब्याचबाट बढुवा गर्नुपर्ने अडानमा छन्।

तर, बालुवाटार (प्रधानमन्त्री शेरबहादुर देउवा)ले भने पछिल्लो ब्याचबाट ६ जनालाई डीआईजी बढुवा गर्नुपर्ने हडान राखेकाले कुरा नमिल्दा बढुवामा समस्या भएको हो। ‘बालुवाटार जसरी पनि पछिल्लो ब्याचबाट ६ जना बढुवा गर्नुपर्ने अडानम छ। तर गृह र प्रहरी हेडक्वाटरले सिनियर टोलीका १३ जना मध्ये कसैलाई पनि बढुवामा छुटाउन नहुने अडान राखेपछि बढुवा अन्योल भएको हो,’ स्रोतले नेपाल लाइभसँग भन्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

बालुवाटारको अडानअनुसार बढुवा गर्दा कि सिनियर टोलीका दुई जनालाई छुटाउनु पर्ने कि त दुई डीआईजी दरबन्दी थप गर्नुपर्ने अवस्था आएपछि बढुवा अन्योल भएको स्रोतको भनाइ छ। 

आगामी चैतमा आईजी हुने भएकाले पहिलो नम्बरमा आउन तीब्र लबिङ
अहिलेको अवस्था फेरबदल नभए आगामी चैत १० गते हालका आईजी धीरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँछन्। त्यसपछि अब बढुवा हुने डीआईजीमध्येबाट आईजी हुने अवस्था रहन्छ। जसकारण अहिले एसएसपीबाट डीआईजी बढुवा हुँदा पहिलो नम्बरमा आउन एसएसपीहरुबीच तीब्र लबिङ समेत भइरहेको छ। 

अहिले डीआईजी बढुवा हुँदा पहिलो नम्बरभित्र पर्न सफल भए आगामी बढुवामा समेत उछिन्दै आईजीको प्रुमख दाबेदार बन्नका लागि एसएसपीहरु तीब्र प्रतिस्पर्धामा छन्। 

को–को छन् प्रतिस्पर्धामा?
मुख्यगरी दुई ब्याचका एसएसपीहरु प्रतिस्पर्धा भए पनि तेस्रो लटमा बढुवा भएका एसएसपीहरु समेत अहिले नै बढुवा हुने दाउमा लागिरहेका छन्।  २०७५ माघ २६, २०७७ वैशाख ९ र २०७७ पुस २९ मा एसएसपी भएका टोलीबीच डीआईजी बढुवाका लागि प्रतिस्पर्धा सुरु भएको छ। 

पहिलो लटमा बढुवा भएका १३ एसएसपीहरु सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल प्रतिस्पर्धामा छन्। 

यो टोलीभन्दा डेढ वर्षपछि २०७७ वैशाख ९ मा एसएसपी बढुवा भएकाहरू विष्णुकुमार केसी, दुर्गा सिंह, चन्द्रकुवेर खापुङ, कुवेर कडायत, भरतबहादुर बोहरा, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दूर्गा सिंह, किरण राणा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, यज्ञविनोद पोखरेल पनि बढुवाको लबिङमा छन्। २०७७ पुस २९ गते एसएसपी भएकाहरू पनि बढुवाका लागि लबिङमा लागिसकेका छन्।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्