काठमाडौं- सात प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा भएको छ।
जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम बढुवा भएका एआईजीसहितको सरुवा भएको हो।
एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालयबाटपोखरेललाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गरिएको छ।
त्यस्तै रविन्द्र घानुकलाई प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ।
त्यस्तै उत्तमराज सुवेदी अरुण कुमार बिसी लगायतको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।