काठमाडौं–एआईजीपी बढुवाविरुद्धको रिटमा विपक्षीको म्याद तामेल भएको छ।
उक्त रिटमा विपक्ष रहेका आईजीपी धिरजप्रताप सिंह र एआईजी रवीन्द्रबहादुर धानुकको म्याद तामेल भएको हो।
सर्वोच्च अदालतका कर्मचारीले प्रहरी प्रधान कार्यालयमा गएर आईजीपी सिंह र प्रशासन विभागका एआईजी धानुकलाई म्याद बुझाएका हुन्।
यसअघि म्याद नबुझेका कारण सुनुवाइ हुन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।