• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

जब बीपीको गतिविधि बुझ्न इन्दिरा गान्धीले खटाइन् ‘रअ’को प्रतिनिधि

अर्जुन ज्ञवाली शनिबार, जेठ २८, २०७९  ०९:४०
1140x725

(भारत निर्वासनमा रहेका) बीपी कोइराला सोसलिस्ट इन्टरनेसनलका नेताहरूलाई भेट्न बेलायत गए। उनी बेलायत जाँदा हान्स जेनिस्चेक सोसलिस्ट इन्टरनेसनलको जनरल सेक्रेटरी थिए। (बीपी कोइरालाको आत्मवृत्तान्त, संकलक : गणेशराज शर्मा, पृष्ठ ३२२)

बीपी कोइराला बिरामी भएर बम्बईको अस्पतालमा भर्ना हुँदा उनले निमन्त्रणा दिएका थिए। बीपी कोइारालाले हान्स जेनिस्चेकसँग कुरा गरे। हान्सले आफू जनरल सेक्रेटरीका रूपमा कर्मचारी जस्तो मात्र भएकाले नेपालमा हिंसात्मक संघर्ष मच्चाउने सहयोगका लागि समाजवादीहरूका सरकार भएका मुलुकहरूले सहयोग गर्न सक्छन्। म तपाईंलाई सम्पर्क स्थापित गरिदिन सक्छु भने। तत्पश्चात् बीपी कोइराला भ्रमण गर्ने क्रममा स्विडेन, जर्मन, इङ्ग्ल्यान्ड आदि मुलुकहरूको भ्रमण गरे। बीपीको गतिविधि बुझन इन्दिरा गान्धीले ‘रअ’को प्रतिनिधि खटाएकी थिइन्। बीपीको भेटघाटको सूचना बारेमा ‘रअ’ जानकार रहेको कुरा बीपीकै यो भनाइले पुष्टि गर्दछ। बीपी युरोपको भ्रमणपछि भारत फर्किए। उनी फर्कंदा एउटा समूह हतियार दिन तयार भएर आयो। बीपीले त्यो समूहको मानिसलाई हतियार कहाँबाट ल्याउँछौ भनेर सोधे। उसले जर्मनी आफ्नो ठूलो संगठन भएको बतायो र भन्यो– ‘हामी चेकोस्लाभियाको हतियार लिए पनि, पूर्व, पश्चिम जताको हतियार लिए पनि दिन सक्छौँ।’ (उही पृष्ठ ३२४)

अर्जुन ज्ञवाली

बीपीले त्यो मानिस भारतकै भएको र ‘रअ’को मानिस भनेर भनेका छन्। पछि बीपी कोइराला इङ्ग्ल्यान्ड जाँदा ‘रअ’को मानिसले भटेको थियो।

यसरी बीपी कोइरालाको सम्पर्क र गतिविधिका पछाडि ‘रअ’ले भेटघाट र सम्पर्कको सूचना लिएर इन्दिरा गान्धीलाई दिइरहेको कुुरा बीपीको आत्मवृत्तान्तको अभिव्यक्तिबाटै पुष्टि हुन्छ। बीपी र भारतमा इन्दिरा गान्धीलाई चुनौती दिइरहेका सोसलिस्ट पार्टीका जयप्रकाश नारायण ब्रिटिस–अमेरिकनसँग निकट थिए। इन्दिरा गान्धी तत्कालीन सोभियत संघसँग निकट थिइन्। बीपीको आफ्ना विरोधी अन्तर्राष्ट्रिय प्रतिस्पर्धीसँगको सम्बन्ध गान्धीले थाहा पाएपछि नै उनलाई नियन्त्रण घेराबाहिर जान नदिने निर्णय गरिन। तत्पश्चात् बीपीसँग कुनै पनि विकल्प भएन। यो अवस्थामा उनी नेपाल फर्किने निर्णयमा पुगे। 

जब इन्दिरा गान्धीले बीपीको सोसलिस्टसँगको सम्बन्ध र सहयोग विपक्षी जयप्रकाश नारायणमार्फत आफैँलाई खतरा हुने देखिन्, त्यसपछि बीपीसँगको सम्बन्धमा पुनर्विचार गर्न पुगिन्। तत्पश्चात् भारतले बीपी र कांग्रेसको गतिविधिमाथि नियन्त्रण गर्न थाल्यो। यहाँसम्म कि एउटा मिनी बसको तल गोप्य बाकस बनाएर माथिबाट प्लेटले ढाकेको अवस्थामा अत्याधुनिक १२ सय थान हतियार र जर्मन यात्रीसहितको गाडी पक्राउ पर्‍यो। (जगत नेपालः बीपी विद्रोह, पृष्ठ २८६)

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी जर्मनीका सोसलिस्टहरूले पठाएका हतियार भारत/पाकिस्तान सीमाको बाधा क्षेत्रमा भारतीय सुरक्षा फौजद्वारा नियन्त्रणमा लिई जफत गरियो। यसरी अन्तर्राष्ट्रिय रूपमा आफ्ना विरोधी सोसलिस्टहरूको योजनामा बीपी अघि बढेपछि इन्दिरा गान्धी झ्स्किन्। भारतमा त्यति बेला गान्धीविरुद्ध जयप्रकाश नारायणलगायत सोसलिस्टमा आबद्ध विपक्षीहरूले ठूलो आन्दोलन गरेका थिए। बीपीलाई अन्तर्राष्ट्रिय समाजवादीहरूले गरेको सहयोग जयप्रकाश नारायणमार्फत इन्दिरा गान्धीविरुद्ध प्रयोग हुने सम्भावना र आफैँलाई खतरा हुने देखेपछि बीपीका गतिविधिमाथि नियन्त्रण गर्दै सीमारेखा तोकिन्। 

यसकारण बीपी बाध्यात्मक रूपमा नेपाल फर्किनुपर्‍यो। यही नै वि.सं. २०३३ पौष १६ गतेको कथित राष्ट्रिय मेलमिलापको नारा हो। वि.सं. २०३३ साल माघ ५ गते इन्दिरा गान्धीले सङ्कटकालको अन्त्य गरी निर्वाचन घोषणा गरिन्। यो निर्वाचनमा इन्दिरा गान्धीको दल कांग्रेस पराजय भयो। निर्वाचनको जनादेश आएपछि २०३३ साल चैत्र १० गते मोरारजी देसाई प्रधानमन्त्री बने। तत्पश्चात् सोसलिस्टमा आबद्ध बीपीका मित्रहरू भारतीय सत्ताका सञ्चालक भए। सत्तामा आउनासाथ जनतापार्टीका नेता चन्द्रशेखर काठमाडौँ आएर राजासँग भेटे। (नेपाल : पृष्ठ २९८)

यी घटनाक्रमले पनि प्रस्ट पार्छन्, बीपी र इन्दिरा गान्धीको बेमेल बीपीको नेपालको राष्ट्रिय चिन्ताका कारण होइन। तत्कालीन रुसी ध्रुव र ब्रिटिस–अमेरिकन धु्रवबीचको राजनीतिक टकरावमा बीपी ब्रिटिस/अमेरिकी कित्तामा उभिएपछिको अवस्था हो। यसलाई इतिहासका अन्वेषकहरूले भावी दिनहरूमा त्यही किसिमले बुझने/अनुसन्धान गर्नेछन्। २०३२ सालसम्म बीपीले भारतलाई यसरी गुहार्दै थिए- “भारत नेपालको सबैभन्दा नजिकको छिमेकी हो। तर दुर्भाग्य के हो भने भारतमा नेपालको सम्बन्धमा जति अज्ञानता छ, अरू कुनै ठाउँमा छैन। एकातर्फ इतिहास भूगोलका प्रसङ्गलाई समातेर हिन्दूस्तानीहरू आत्मसन्तुष्ट हुन्छन्। कतिपय नेपाल एउटा हिन्दू राज्य हो भनेर गद्गद हुन्छन्। म उनीहरूलाई सोध्न चाहन्छु, हिन्दू राज्य भनेको के हो ? के हिन्दूस्तान पनि हिन्दू राज्य हो। हाम्रो देशको राजा दमनकारी छ, ऊ हिन्दू हो भनेर हामी गद्गद हुँदैनौँ। तपाईंहरू यहाँ हिन्दूस्तानमा त्यो राजा हिन्दू भएकाले खुसी हुन थाल्नुभयो भने नेपालका जनतालाई मर्का परेको समस्याप्रति तपाईंहरूले जनविरोधी भावना राखेको हुनेछ।” (बीपी कोइराला : भारतीय जनतासँग सहानुभूति र सहयोगका लागि अपिल : तरुण, मे १९७५/जेठ २०३२)

Xtrem
Xtrem

(इन्डिगो इन्क प्रकाशनबाट प्रकाशित पुस्तक ‘बीपी, बाइबल र कांग्रेस’बाट)

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्