काठमाडौं– काठमाडौंको कीर्तिपुरमा प्रहरीले गोली हानेर एक युवालाई नियन्त्रणमा लिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर सुजन शाहीलाई नियन्त्रणमा लिएको हो ।
शाही केही दिनअघि कीर्तिपुरमा विपिन घिमिरे हत्याका प्रमुख योजनाकार भएको प्रहरीले जनाएको छ । गुल्मीका घिमिरेलाई कीर्तिपुरमा हत्या गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।