काठमाडौं– सञ्चार क्षेत्रलाई थप मर्यादित र सुरक्षित बनाइने भएको छ। त्यसका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरिने सरकारले बताएको छ।
आगामी आर्थिक वर्षको बजेट संसद्मा पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन्।
बजेटमा साइबर सुरक्षा परीक्षण गरिने व्यवस्था मिलाइने र दुरसञ्चारलाई सर्वसुभव बनाइने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।