काठमाडौं– आगामी आर्थिकको बजेटमा श्रम रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ९ अर्ब १३ करोड बिनियोजित गरिएको छ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा ९ सामाजिक मन्त्रालयका लागि अर्व १३ करोड बिनियोजन गरिएको बताएका हुन्।
बजेट भाषण जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।