काठमाडौं–काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह शुक्रबार सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका छन्।
शुक्रबार नै निर्वाचित घोषणा भएका उनी दिउँसो ल्याण्डफिल साइट पुगेका हुन्। उनले फोहोर व्यवस्थापन समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने र खादा माला नलगाउने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।