• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

विश्वभरि फैलने संकेत देखिएको मंकीपक्स के हो?

64x64
नेपाल लाइभ बिहीबार, जेठ १२, २०७९  ०७:०५
1140x725
स्केच साभार : अलजजिरा

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार मंकीपक्स एउटा दुर्लभ किसिमको रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ। यो भाइरस दादुरा गरउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो।

पहिलो पटक सन् १९५८ मा फेला पारिएको यो रोग ‘जुनोसिस’ अर्थात संक्रमित जनावरबाट मान्छेमा फैलिन्छ। मंकीपक्स भाइरस पश्चिम र मध्य अफ्रिकाका केही ठाउँमा संक्रमित जंगली जनावरहरूमा पाइएको थियो। 

‘युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेन्सन’का अनुसार मंकीपक्सको खोज तब भयो, जब दादुराजस्तो बिरामीको प्रकोप बाँदरमा फैलिएको थियो। ती बाँदर अनुसन्धानका लागि राखिएको थियो। 

डब्ल्युएचओका अनुसार मंकीपक्सका धेरै संक्रमण सामान्यभन्दा बढी वर्षा हुने उष्णकटिबन्धीय जंगलमा पाइएको छ। यी क्षेत्रको नजिक बस्ने बाँदरहरूमा यो भाइरसको संक्रमण धेरै पाइएको छ। एउटा शोधअनुसारमा यो संक्रमण विशिष्ट प्रजातिका मुसा, लोखर्के र बाँदरहरूमा पाउन सकिन्छ।

केही दिन पहिले नाइजेरियामा यात्रा गर्ने एक व्यक्तिमा मंकीपक्स भाइसरको संक्रमण भएको पाइएको थियो। बेलायतको स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले यो खबरको पुष्टि गरेको छ, जसअनुसार मंकीपक्स एक दुर्लभ किसिमको भाइरस संक्रमण हो, जुन सजिलै फैलिँदैन।

मंकीपक्स भाइरस सामान्यतयः एक व्यक्तिमा सीमित हुने संक्रमण हो। बिरामीमा यसले कहिलेकाहीँ मात्रै गम्भीर रूप लिन्छ। यो संक्रमण भएका धेरैजसो बिरामी छोटो समयमा नै ठीक हुन्छन्। डब्ल्युएचओका अनुसार यो संक्रमण हालसम्म २० भन्दा धेरै देशमा फैलिएको छ। 

के हो मंकीपक्सको लक्षण?
मंकीपक्सका लक्षणहरू दादुरासँग मिल्ने खालका छन्। यसको संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, मांशपेशीमा दुखाइ हुने, सुन्निने, टाउको दुख्ने, जाडो महसुस हुने र थकान लाग्ने लक्षण देखिन्छन्। 

दादुराको संक्रमण हुँदाजस्तै मंकीपक्समा पनि पूरै शरीरमा फोका देखिन सक्छन्। यी फोकामा परिवर्तनहरू पनि देखिन्छ। फोका देखिएको ठाउँ सुन्निन्छ। तर, मंकीपक्स दादुराभन्दा कम खतरनाक हुने बताइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कसरी फैलिन्छ?
जो व्यक्ति संक्रमित व्यक्तिको निकट सम्पर्कमा हुन्छन्, उनीहरूमा यो भाइरस फैलिने जोखिम धेरै हुन्छ। यो काटिएको ठाउँदेखि स्वासप्रश्वासको माध्यमबाट अथवा आँखा, नाक वा मुखबाट पनि व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ।

यो संक्रमण संक्रमित जनावरको सम्पर्कमा आउँदा पनि फैलिन सक्छ। वा भाइरसबाट दूषित भएका वस्तु वा साधनको प्रयोग गर्दा पनि संक्रमण हुनसक्छ।

मंकीपक्सबाट हुने अधिकांश संक्रमण अफ्रिकाको एउटा देश कंगोमा पाइएको छ। अफ्रिकाबाहिर संक्रमित भएका व्यक्तिहरूमा संक्रमण प्रायः अन्तराष्ट्रिय यात्रा वा आयातीत जनावरबाट फैलिएको पाइएको छ।

Xtrem

Xtrem

मंगलबार मात्रै डब्ल्युएचओका अधिकारीहरूले भने मंकीपक्सको संक्रमण फैलनमा यौन सम्पर्क पनि कारण भएको बताएका छन्। मुख्य गरी उत्तर अमेरिका र युरोपका देशहरूमा यो संक्रमण फैलिएको पुष्टि भइसकेको र यो फैलिनुको मुख्य कारण यौन सम्पर्क नै भएको पाइएको ती अधिकारीहरूले बताए।

कुन–कुन देशमा फैलिएको छ मंकीपक्स?
डब्ल्युएचओका अनुसार हालसम्म विश्वका २०० भन्दा धेरै व्यक्तिमा मंकीपक्सको संक्रमण फैलिएको पुष्टि भएको छ। गत शुक्रबारसम्म ९२ जनामा पुष्टि भएको संक्रमण अहिले ह्वात्तै बढेको जनाइएको छ।

एसिया प्यासिफिक क्षेत्रको अष्ट्रेलियामा मे २० मा पहिलो पटक यो संक्रमण पाइएको थियो। ब्रिटेनबाट यात्रा गरेर आएका ती व्यक्ति संक्रमित भएको फेला परेका हुन्। त्यस्तै, युरोपका अन्य देश अष्ट्रियामा मे २२ मा, बेल्जियममा मे २० मा, डेनमार्कमा मे २४ मा संक्रमितहरू पाइएका थिए। त्यस्तै फ्रान्समा मे २० मा, जर्मनीमा मे २० मा इटलीमा मे २३ मा, नेदल्याण्डमा मे २० मा, पोर्चुगलमा मे २३ मा, स्लोभेनियामा मे २४ मा, स्पेनमा मे २३ मा, स्विडेनमा मे १९ मा, स्वीजरल्याण्डमा मे २१ मा र बेलायतमा मे २३ मा संक्रमित भेटिएका थिए।

हाल युरोपेली देशहरूमध्ये बेलायतमा ५६, स्पेनमा ३८, पोर्चुगलमा ३७ जना संक्रमित भेटिएका छन्। अन्य देशमा कति जनामा संक्रमण भएको छ भन्ने यकिन तथ्यांक सार्वजनिक भएको छैन।

मध्यएसियाको इजरायलमा पनि मे २१ मा यो भाइरसबाट संक्रमित व्यक्ति भेटिएका छन्। अमेरिकी मुलुकहरूमध्ये क्यानडामा मे १९ मा पहिलो संक्रमित भेटिएको पुष्टि भएको थियो। त्यसको एक दिनअघि मे १८ मा अमेरिकामा पनि संक्रमित व्यक्ति भेटिएका थिए। हालसम्म अमेरिकामा पाँच जना संक्रमित पाइएका छन्। 

कसरी थापा पाउने संक्रमण?
मंकीपक्स भाइरस पोलिमरेन्ज चेन रिएक्सन (पीसीआर) प्रयोगशाला परीक्षणबाट पत्ता लगाउन सकिन्छ। शरिरमा भएका फोकाबाट लिइएको नमूना परीक्षण गर्नु सबैभन्दा उत्तम हुन्छ। त्यस्तो नमूना छाला, तरल पदार्थ, क्रस्ट वा बायोप्सीबाट निकाल्न सकिन्छ। एन्टीजेन र एन्टीबडीको परीक्षण गर्ने उपाय उपयोगी हुँदैन, किनकि यो उपायबाट अर्थोपक्सबिरसबीचको फरक पत्ता लगाउन सकिँदैन।

उपचार के हो?
हालसम्म मंकीपक्सको निश्चित उपचार पत्ता लागेको छैन। विश्वभर देखिइरहेको संक्रमण कम गर्न संक्रमितहरूलाई दादुराकै खोप लगाइएको छ। यो खोपले मंकीपक्स रोक्न ८५ प्रतिशतसम्म सफल भएको पाइएको छ।

-डाउन टु अर्थ, रोयटर्सलगायत सञ्चारमाध्यमको सहयोगमा।

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्