काठमाडौं–सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको आफ्नै लगानीबाट बनाउने घोषणा गरेको छ।
वार्षिक नीति तथा कार्यक्रममार्फत् सरकारले बूढीगण्डकी स्वदेशी लगानीबाटै बनाउने घोषणा गरेको हो।
मंगलबार संसदमा पेस भएको नीति तथा कार्यक्रममा उmर्जा विकासका लागि जलाशययुक्त आयोजना निर्माण गर्नुपर्ने भन्दै सरकारले बुढीगण्डकी नेपालले नै आफ्नै पैसाले बनाउने घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।