काठमाडौं- ललितपुर महानगरपालिकामा २५ हजार २६२ मत गणना हुँदा मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले अग्रता बढाउँदै लगेका छन्।
उनले १३ हजार ६४६ मत आएको छ भने एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारको ७ हजार ५३ मत आएको छ।
त्यस्तै उपमेयरमा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ५ हजार ४०७ मत पाएका छन्।
एमालेकी मञ्जली शाक्य बज्राचार्यको ७ हजार २७८ मत आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।