• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

सुदूरपश्चिम प्रदेशमा 'ठूलो दल' एकीकृत समाजवादी ६८ स्थानीय तहको नतिजा आउँदासम्म शून्य

64x64
नेपाल लाइभ बुधबार, जेठ ४, २०७९  १७:२४
1140x725

कैलाली- नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा सवैभन्‍दा ठूलो दल हो। नेकपा एमालेबाट विजयी २५ मध्ये १४ सांसद एकीकृत समाजवादीतिर लागेका छन्।

५२ सदस्यीय प्रदेश सभामा सवैभन्दा ठूलो दल बनेको एकीकृत समाजवादीले स्‍थानीय तहमा भने प्रभाव देखाउन सकेको छैन।

सुदूरपश्चिमका ६८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। त्यसमा ३२ कांग्रेस,  २३ एमाले र १२ माओवादीले जितेका छन् भने एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

८८ वटा पालिका रहेको सुदूरपश्चिमका २० पालिकाको नतिजा आइसकेको छैन। गठबन्धनबाट एकीकृत समाजवादीले प्राप्त गरेका पालिकामा उसले हार बेहोर्नुपरेको छ।

हालसम्म नतिजा प्रकाशित पालिकाहरुमा कहाँ कसले जिते?

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपाली कांग्रेस 
१) डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
२) डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का
३) डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय
४) डोटीको सायल गाउँपालिका– धर्मराज जोशी
५) डोटीको केआईसिंह गाउँपालिका– लोकेन्द्रबहादुर शाही
६) डोटीको शिखर नगरपालिका– दीर्घ बलायर
७) डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
८) डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी
९) डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी
१०) डडेल्धुराको पर्शुराम नगरपालिका– भरत बडायर जोशी
११) डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
१२) अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद
१३) अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद
१४) अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद
१५) अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद
१६) अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल
१७) बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
१८) बझाङको जयपृथ्वी नगरपालिका–चेतराज बजाल
१९) बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
२०) बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल
२१) बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी
२२) बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
२३) बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
२४) बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर
२५) डोटीको दीपायल सिलगढी नगरपालिका– बाजिसिंह खड्का
२६) बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया
२७) बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
२८) बाजुराको त्रिवेणी नगरपालिका– कर्णबहादुर थापा
२९) बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
३०) कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना
३१) बैतडीको पुर्चौंडी नगरपालिका– दीपकबहादुर बम
३२) कैलालीको गोदावरी नगरपालिका– वीरेन्द्र भट्ट

नेकपा एमाले 
१) बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
२) बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
३) दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर 
४) बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
५) दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
६) डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा
७) कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
८) बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया 
९) कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी
१०) दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी
११) दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल
१२) बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी (लख्खाभाइ) 
१३) बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत
१४) बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर
१५) बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
१६) दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी
१७) अछामको तुर्माखाद– डम्मरबहादुर बिसी
१८) कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर
१९) बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का
२०) बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की
२१) बाजुराको जगन्नाथ गाउँपालिका– कालीबहादुर शाही
२२)  कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– किशोर लिम्बू
२३) अछामको मंगलसेन नगरपालिका– पदमबहादुर बोहरा

नेकपा माओवादी केन्द्र 
१) दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी
२) दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
३) दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे
४) डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की
५) डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला
६) दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी
७) बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द
८) बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा
९) डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट
१०) अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद
११) कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी
१२) कैलालीको मोहन्याल गाउँपालिका– देवीदत्त उपाध्याय ‘हिमशिखर’
स्वतन्त्र 
१) बैतडीको डिलासैनी गाउँपालिका–सन्तोषप्रकाश जोशी
 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १७:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन
तातोपानी नाका तीन दिनका लागि खुल्ने
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्