काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ।
नेकपा एमालेका उम्मेदवा बालकृष्ण देउजाले ७ हजार ४४६ मत पाउँदा राप्रपासँग गठबन्धन गरेका कांग्रेस उम्मेवार आइतमान तामाङले ७ हजार ३४६ मत पाएका छन्।
माओवादी र एकीकृत समाजवादी गठबन्धनबाट समाजवादीका उम्मेदवार नानीराम चौलागाइले २ हजार ४३१ मत पाएका छन्।
उपमेयरमा नेकपा एमाले उम्मेदवार उमा प्रधानले ६ हजार १७८ मतसहित अग्रता बनाएकी छन्। उनलाई राप्रपाकी कुमारी तामाङले ५ हजार १६७ मतसहित पछ्याइरहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।