काठमाडौं- चितवनको भरतपुरमा मतगणना भइरहेको छ। २१ हजार ७५४ गणना हुँदा सत्ता गठबन्धनले अग्रता बनाइरहेको छ।
गठबन्धनकी उम्मेदवार रेनु दाहालले ७ हजार ४२३ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार ६८ हत पाएका छन्।
त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ३ हजार ५९४ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।