काठमाडौं–ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन्।
१५ हजार ३ सय १६ मतगणना हुँदा कांग्रेसका महर्जनले ८५३४ मत पाएका छन्। उनलाई पछ्याइरहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले ३७८५ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।